ब्रम्हाकुमारी राजयोगको रक्तदानले ऐतिहासिक कीर्तिमान कायमको दावी 


भदौ १०, २०८२, मङ्गलबार | राति ०९:१८ बजे | 60


ब्रम्हाकुमारी राजयोगको रक्तदानले ऐतिहासिक कीर्तिमान कायमको दावी 

काठमाडौं । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नेपालले सञ्चालन गरेको ४ दिवसीय राष्ट्रव्यापी विशाल रक्तदान अभियान समापन भएको छ । भदौ ६ गतेबाट आरम्भ भएर हिजो ९ गते भाद्र बेलुकी ८ बजे राति कार्यक्रम सम्पन्न भएको थियो । ब्रह्माकुमारी संस्थाले देशैभरी चलाएको यो अभियानले झण्डै १२,००० रगत संकलन गरी ऐतिहासिक कीर्तिमान कायम गरेको जनाएको छ । 

Comments