निरोगी नेपाल बनाउनतिर लागौंः प्रम ओली


साउन १६, २०८२, शुक्रबार | दिउँसो ०३:२० बजे | 130


निरोगी नेपाल बनाउनतिर लागौंः प्रम ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल बनाउनतिर लाग्न सवैसँंग आग्रह गरेका छन् । बागमती प्रदेशका १३ वटै जिल्ला पूण खोप सुनिश्चत घोषणा गर्र्न शुक्रबार भक्तपुरमा गरिएको कार्यक्रममा प्रम ओलीले यसका लागि सवैजना लाग्न अनुरोध गरे । 
रोग लागेपछि उपचार गनुभन्दा रोग लाग्नै नदिने प्रयास गरिनु महत्वपूण भएको उनले बताए । तथापि रोग लागिसकेपछि उपचारका लागि अस्पतालको पनि वन्दोवस्त गरेको उनको भनाइ थियो । 
ढल खोलामा मिसाएको छ अनि बागमती सफाइ अभियान चलाउँंदै जाने यो कस्तो हो? उनले प्रश्न गरे । नेपालको हावापानी शुद्ध रहेकोले हामीले यसको फाइदा उठाउनुपने उनको भनाइ थियो ।
त्यस अवसरमा उनले स्यालरीका लाग्ने नलडने स्वयमसेवीको पनि प्रशंशा गरे । उनले भने, अहिले यो कायृक्रममै पनि स्यालरी खाने कमचारी अगाडि छन्, उहाँंहरु पछाडि हुनुहुन्छ । उनले थपे, यदि यहाँं सेवा चाहिएको भए उहाँंहरु अघि हुन्थ्यो, स्यालरी खाने कमचारीहरु पछाडि हुन्थे । 
३४ सालबाट ४० सालबाट प्रारम्भ भएको पूण खोप बनाउने अभियान अहिले आएर सफल भएकोमा उनले बागमती स्वास्थ्य मन्त्रालय, मन्त्रीलगायतको समूहलाइ बधाइसमेत दिए । 
कयक्रम बाममती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको थियो । कायक्रममा बागमती प्रदेशकै स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरु सहभागी थिए । त्यस अवसरमा प्रम ओलीले १३ वटै जिल्ल्ला १३ जना स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरुलाइ सम्मान गरेका थिए । 
 

Comments