२१ औं शताव्दीकै सर्वोत्कृष्ट चलचित्र ‘पारासाइट’ (परजीवी) को सन्देश
श्रीकृष्ण सुलु कोरियाली चलचित्र ‘पारासाइट’ २१ औं शताव्दीको १०० उत्कृष्ट चलचित्रमध्य सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । ‘पारासाइट’ले २०२० को ओस्कार पुरस्कार (सर्वोत्कृष्ट चलचित्र उपाधी) जितेको थियो । ओस्कारको ९२ वर्षको इतिहासमा उक्त पुरस्कार जित्ने यो नै पहिलो गैर अँग्रेजी चल...