नेपालको छोरो' तथा `नेपालकि छोरि´ को पोस्टर सार्बजनिक
असार ७, २०८२, शनिबार | विहान ०९:५८ बजे | 235
अन्तर्राष्ट्रिय सङीत दिवशको अवसर पारेर राग रागिनी ईन्टरटेनमेन्टले गायक कपिल कसपाल तथा गायिका टुना थापाको स्वर रहेको गीत ` नेपालको छोरो' तथा `नेपालकि छोरि´ को पोस्टर सार्बजनिक गरिएको छ !! गीतमा शब्द गायक तथा संचारकर्मी कपिल कसपालको रहेको छ भने सङीत वरिष्ठ सङीतकार तथा अरेन्जमेन्ट भुपेन्द्र रायमाझीको रहेको छ !! गीत म्युजिक सिटि स्टुडियोमा रेकर्ड गरिएको हो !! प्रकाश श्रेष्ठ रेकर्डिस्ट हुनुहुन्छ !! गीतको भिडियो को निर्देशन निशान एस.के. ले गर्नुभएको छ !! छिटै एक औपचारिक कार्यक्रम मार्फत गीत लोकार्पण गरिने रागिनी ईन्टरटेनमेन्ट कि अध्यक्ष पार्बती श्रेष्ठ ले बताउनु भएको छ !!