दुवाकोटमा सकियो दसौं एकल गजल साँंझ
असार ५, २०८२, बिहीबार | राति ०९:४४ बजे | 30
दुवाकोट । गजलकार विकास प्रहर र गायक तथा संगीतकार राज सागरको संयुक्त प्रस्तुति दसौ एकल गजल साँंझ २०८२ विहीबार भक्तपुरको दुवाकोटमा सम्पन्न भएको छ । त्रिपुरा न्यूज साप्ताहिक पत्रिकाको १२ औं वार्षिक उत्सवको अवसरमा कार्यक्रम भएको हो ।
कार्यक्रमको उदघाटन संघीय सांसद् दुर्लभ थापाले एक समारोहवीच गरे । कार्यक्रममा विभिन्न गजलहरुमार्फत् सहभागीहरुलाई मन्त्रमुग्ध पारिएको थियो ।
.jpg)