नेसनल प्याव्सन भक्तपुरको एकल गायन सम्पन्न, ईडेन प्रथम
भक्तपुरः नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत संस्कार गुरूकूलको आयोजनामा सम्पन्न एकल गायन प्रतियोगिताको आधारभूत तहमा ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम र माध्यमिक तहमा पनि ईडेन गार्डेनकी सुप्रिया प्रधान प्रथम भएका छन् ! नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरु बीचमा प्रतिस्पर्धा भए...