मनोरन्जन

यौन सन्तुष्टीका लागि कति सयम उपयुक्त ?

पुरुष र महिलाबीचको यौन सम्पर्कको कार्य कति समयसम्म चल्नुपर्छ भन्ने कौतुहलता धेरैमा हुने गर्दछ । यो वास्तवमा साधारण सवाल हो । महिला र पुरुषबीच यौन सम्पर्क गर्दा यौन सन्तुष्टि प्राप्त गर्न जति समय लाग्छ त्यही नै यसको लागि स्वाभाविक समय हो ।