मनोरन्जन

सानै उमेरदेखि चलचित्र र डकुमेन्ट्री बनाउने सपना बोकेका प्रज्वोल खत्री

भक्तपुर, चाँगुनारायण । २४ वर्षीय Prajwol Khatri सानै उमेरदेखि चलचित्र तथा डकुमेन्ट्री निर्माणको सपना बोकेर अगाडि बढिरहेका युवा हुन्। भक्तपुरको चाँगुनारायण क्षेत्रका स्थायी बासिन्दा खत्रीले Khwopa College बाट मास कम्युनिकेशन विषय अध्ययन पूरा गरेका छन्। फिल्म निर्माणप्रति गहिरो रुचि भए पनि आर्थिक, शै...