भक्तपुरका प्रख्यात गायक सत्यनारायण मानन्धर 'भ्वाइस अफ वागीश्वरी सिजन ४' का विशेष अतिथि
भक्तपुर, भदौ १२ – चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ वागीश्वरी’ चौथो सिजनको JUDGES' ROUND को तयारीमा जुटिरहेको छ, र यस सिजन एक विशेष घोषणा गरिएको छ जसले संगीतप्रेमीहरूमा उत्साह थपेको छ। भक्तपुरका प्रतिष्ठित गायक सत्यनारायण मानन्धर यस सिजनमा विशेष अतिथिका रूपमा आउने पक्का भएको ...