भक्तपुर नगरव्यापी प्रगतिशिल गीत प्रतियोगितामा बागीश्वरी मावि प्रथम
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ५२ औं स्थापना दिवसको अवसरमा नेमकिपा भक्तपुर नगरपालिका वडा नं १० समितिको आयोजनामा शनिबार भएको भक्तपुर नगरव्यापी प्रगतिशिल गीत प्रतियोगितामा बागीश्वरी मावि च्याम्हासिंह प्रथम हुन सफल भएको छ । प्रतियोगितामा दोश्रो कमिलागल्ली दिदीबहिनी समूह भक्तपुर नगरपालि...