भक्तपुर उवासंको निर्वाचनः कसले मार्ला बाजी?


पुष २५, २०८२, शुक्रबार | विहान ०८:२२ बजे | 665


भक्तपुर उवासंको निर्वाचनः कसले मार्ला बाजी?

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशन २०८२ शुक्रबारदेखि सुरु हुँंदैछ । आज शुक्रबार विहान १० बजे उदघाटनको कार्यक्रम तय भएको छ । 
संघको महाधिवेशनले नयाँं कार्यसमिति निर्वाचित गर्नेछ । बताइए अनुसार अध्यक्षमा सहमति भएको छ । अध्यक्षमा कृष्णमुरारी न्यौपानेको पक्षमा सहमति भएको जनाइएको छ । महासचिव पदका लागि भने दुई जना उम्मेदबारहरु रहेका छन् । वर्तमान महासचिव नवीन प्रजापति र रुकेश रन्जित दुईजनाले उम्मेदबारी दिएको जनाइएको छ । अन्य विभिन्न पदहरुमा पनि कुनैमा सहमति भएको र कुनै निर्वाचनतिर रहेको जनाइएको छ । 

Comments