फेरि बढ्यो पेट्रोलको मूल्य


फाल्गुन ३, २०८१, शनिबार | दिउँसो ०२:४८ बजे | 85


फेरि बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको शनिबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको र डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो।

Comments