एक दिने ग्यास चुल्हो मर्मत तालिम सम्पन्न
फाल्गुन २७, २०८०, आइतबार | दिउँसो ०३:०१ बजे | 85
ख्वप साकोस महिला उपसमितिको योजनामा साचालित एक दिने ग्यास चुल्हो मर्मत तालिम सम्पन्न भयो | सो अवसर मा सहभागीहरुलाई प्रमाणपत्र बितरन गर्दै सस्थाका अध्यक्ष राज कुमार लघु ,शेयर सद्श्यहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरेको जानकारी गराउदै सस्थाले नियमित रुपमा अनुदानको रासायनिक मल बितरन गरिरहेको जानकारी गराउनु भयो |
सस्थाकअ कोशध्यक्ष लक्ष्मी नारायण सुवाल ले सस्थाको कारोबार रु. २० करोड पुगेको जानाकारी गराउनु भयो | महिला उपसमितिका संंयोजक चंदेस्वोरी याकामी ,सदश्य सुलोचना सुवाल ,प्रसिध्य्क्षक गंंगाराम रंजितkकार प्रशिक्षार्थिहरु राजेन्द्र बासुकला ,रिता बासुकलाले पनि तालिमको महत्वमाथि प्रकाश पार्नु भयो |