मुटुमाथि ढुङ्गा राखी हास्नु प¥या छ
जेठ २५, २०८३, सोमबार | राति ०७:२४ बजे | 220
तुल्सी नारायण लाखेमरु
हाम्रो देश श्रीखण्डका र सभ्यता बोकेको । हाम्रो नेपाल उच्च सागरमा विश्वले चिनिएको । हिमाल मुनि पहाड, पहाड मुनि तराई छ, बुद्ध जन्मेको देशमा हिंसाको मारामारी छ र मित्र राष्टहरुले हाम्रो अस्तित्वमाथि आखाँ गाढ्न नदिन पञ्चसिलको आधारित नीति कायम छ । नत्र माछामाछा भनेर जाल हान्दा भ्यागुतो परझै राम्रो असल भनेर भोट हालेको घन्टी परझै । मिरमिरे बिहानी घन्टी भनेको लिपुलेक कालापानी भन्दाभन्दै नेपालले भारतको एक इन्च भूमि नमिचेकोमा मिचेको भनिदियो । कच्चा वैद्येको मात्रा अमपुत्रको यात्रा । बालेन प्रधानमन्त्रीज्यूको रामको श्रीमती को भनेर प्रश्न गर्दा हनुमान भने जस्तो भयो । मुटुमाथि ढुङ्गा राखी हास्नु प¥या छ ।
सूर्यविनायक न.पा. ८ जगाती सिपाडोल
