वढ्यो पेटोलियम पदार्थको मूल्य
माघ १७, २०८०, बुधबार | दिउँसो ०३:२० बजे | 50
काठमाडौं । नेपाल आयल निगमले पेटोलियम पदार्थको मूल्य बढाएको छ । पेटोलमा प्रतिलिटर चार रुपैयाँं ५३ पैसा र डिजेलमा दुई रुपैयाँं ३२ पैसाले वढेको हो । साथै ग्यासमा पनि प्रति सिलिण्डर १५ रुपैयाँं ७८ पैसाले वढाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...