भोलिदेखि भक्तपुरमा नवदुगा देवगण जात्रा
पुष २९, २०८०, आइतबार | विहान ०२:३३ बजे | 120
नारायणमान बनमाला
नेपालकै एतिहासिक धरोहरको रुपमा जीवीत देवता पूजिने लामो जात्राको आधारमा मातृ सताब्दि कालको दानव र देवगन विचको महिमा र पारिवारिक भूमिका ,सहकार्य साहाकारी मासंहारी, नारी सुन्दरता , नारी क्रोध , बालक चकचकेपना आदि विषयमा मानिने मानव समाजमा आधारीत सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक श्री नवदुर्गा को मा५ा मार्ने जात्रा द्दण्डण् पौष घण् गते देखि भक्तपुर नगरपालिका व८ा नं ढ सुर्यम९ी (६ोचा) बा६ वापे पा५ाकिगु जात्रा बा६ सुभारम्भ हुने ५ । हरेक वर्ष झै परापुर्व काल बा६ निरन्तर चल्दै आइरहेको नवदुगा देवग०ा जात्रा भक्तपुर नगरपालिकामा मात्र ड महिना भित्र विभिन्न स्थानमा गरि द्दज्ञ स्थानमा मा५ा मार्ने जात्रा गरिन्५ भने सोही अनुशार मा३ ज्ञ गते सूर्यम९ी ६ोल परिक्रममा गरी द्द गते मा५ा मार्ने जात्रा गरिन्५ । घ गते तचपाल , द्ध गते क्वा७०८ौं, छ गते ६ोल परिक्रमा, ट गते ग५े ,मा३ ज्ञढ गते साखु, द्दघ गते चागु“ नगरपालिका , द्दद्ध गते भ.न.पा फर्किने परम्परा रशेको ५ । फागुन घ गते ६ोल परिक्रमा , फागुन द्ध गते दथु६ोचा ,छ गते ६ोल परिक्रमा ,ट गते ईनाचो ,ठ गते गोलम९ि ,ड गते या५े“ ६ोल परिक्रमा ,ढ गते ङालाके ,ज्ञण् र ज्ञज्ञ गते काभ्रे स“गा , ज्ञद्द गते ६ोल परिक्रमा , ज्ञघ गते ६ौम९ी , ज्ञद्ध गते तालाको ,ज्ञछ गते ६ोल परिक्रमा ,ज्ञट गते मुलाखुई ,ज्ञठ गते ६ोल परिक्रमा ,ज्ञड गते गहिति ,ज्ञढ गते ६ोल परिक्रमा ,द्दण् गते क्वा५े“ , फाल्गुन द्दज्ञ गते तिबुक्५े“ ,द्दद्द गते ६ोल परिक्रमा , द्दघ गते गोरच“ा,द्दद्ध गते ६ोल परिक्रमा , द्दछ गते खौमा , द्दढ गते ६ोल परिक्रमा , घण् गते ईता“५े ङलाकेगु जात्रा सम्पन्न गरि पूर्०ा चैत्र द्द गते देखी काभ्रेको नाला , धुलिखेल , श्री ख०८पुर लगायत छ दिन सम्म तिथि मिति को आधारमा निरन्तर रुपमा जात्रा हुने गर्५ । यसका साथै पाहानचरे प५ि बालाखु ६ोल त्यस प५ि मातातिर्थ औ“शीनिर काभ्रेको बनेपा र पनौति न.पामा ङलाके जात्रा हुने गर्५ त्यस प५ि तुला“५े र चो५े“मा हुने गर्५ । अन्तिममा यस वर्षको ङलाके जात्रा सि६िनखा आ७ दिन पश्चात दरबार एरिया ई“५ु ६ोलमा जात्रा सम्पन्न गरिन्५ । यस जात्रा संचालन गर्न विभिन्न नेवारी जातिहरुमा जतिसुकै समस्याहरु देखियता पनि जात्रा लाई वर्तमान अवस्था सम्म निरन्तर संचालन भएको ब९ी जस्तो उजाजु (वनमाला) जाती को महत्वपुर्०ा भुमिका देखिन्५ । सोहि जात्रा निरन्तरता बा६ उजाजु जाति सवै क्षेत्रमा पि५दिएको पनि देवग०ाहरुको भनाई रहेको ५ । यस जात्रा बारे ध्यानार्कष०ा गराउन चाहन्५ु । हरेक बर्ष निरन्तर रुपमा ६ोल६ोलमा ३ुमाई भक्तजनहरुको श्र४ाको पुजा प्रसाद ग्रह०ा गरि किन मा५ामार्ने जात्रा संचालन गरिन्५ । यस जात्रा वारे ५ो६ो जानकारी गराउन चाहान्५ु ।
मल्लकालिन बा६ संचालन भएको रहेता पनि यसको कुनै थोस तथ्य प्राप्त गर्न सकिरहेको ५ैन । यस नवदुर्गाको जात्रा बा६ मानव समाजको सन्देश दिइरहेको पाइन्५ भने कुनै लिपिब४ लेख रचना नभएको कार०ा जात्राको महत्वमा कमीआइरहको देखिन्५ । मातृ सताप्दीकाल देखि देविहरुको समुहबा६ यस जात्रामा मानव सामाजको वारेमा दिशानिर्देशन गराउन यस जात्रा संचालनमा आएको हुनुपर्५ । देविहरुको पहिर०ा मुकन्दो लगाई बाजाको तालमा गिती ना६ककोरुपमा देवग०ाहरुको नामाकर०ा क्रमश खिंबाजा, ६ंबाजा, कंशबाजा,भैरव, माहकाली, बाराही, कुमारी, गुजेकाली,माहालक्ष्मी,महादेव,ग०ोश,व्रमाय०ाी, महेश्वरी,भद्रकाली,पुजारी नकीं ,बालकुमारी,,दुम्हा,शिम्हा,स्वेतभैरव,देवग०ा रहेको ५ भने सोहि अनुसार फरक फरक ९ंगका व्यवहार पांच रंग बा६ विभाजन(रातो,कालो,सेतो हरियो ,पहेलो )बा६ विभिन्न किसीमको ना“च प्रस्तुति साकाहारी मांसाहारी ५ु६ै रहेको ५ ।साथै पारिवारीक भुमीका सहकार्यहरु नारी प्रती अपहेलनाबा६ नारीक्रोध दानब नरसंहार चेलीबे६ीको विलाप के६ाके६ीको चकचके व्यवहार दैनिक जीवनमा गर्नु पर्ने सरसफाई मानव जीवनमा गर्ने वेल विवाह दाम्पतीय जीवन मा हुने रितीरीवाज मतिनानाच संग सम्वन्धित विधि गत रुपमा यस जात्राले दिशावोध गरीरहेको पाइन्५ । सेतो भैरव ङलाक्यो जात्रा बा६ नारी सुन्दरता, असत्य माथी सत्यको विजय सर–सफाईको शिक्षा, पे६ दुखाउने ना“च, खास्६ो धुने ना“च, मतिनाको नाच“ , विभिन्न थरिको ना“च ,प्रर्दशनको ना“च साथै यस जात्राबा६ दैनिक जीवनमा खाना पिना बारे पनि विशेष रुपमा जानकारी बोध अनुसार द्ययो व्योकेगु अथवा प्रसाद ग्रह०ा गर्ने वारे पनि परीकार कोे आधारमा देखाइरहेको ५ । जस मध्ये मा५ा,अ०८ा, बारा, चतामारी, योमरी, भतमास, सम्हेवजी, मासुको परीकार, गे८ागु८ी , दही चिउरा साथै चौरासी व्यञ्जन पनि यस जात्रामा जानकारी गरीन्५ ।बलिको आधारमा पञ्च वलिको रुपमा हांस कुखुरा ,रागो,वोका,भे८ा वलि दिने गरेको पाइन्५ । साथै मुं बाहको रुपमा सुगुर लखे६ेर बां लिकेगु जात्रा गर्नु को साथै जा८ रक्सी च९ाउने विशेषता रहेको न्याङको रुपमा ग्रह०ा गरी हर्ष उलास का साथ जात्रा मनाउने चलन रहेको हुदा यस जात्रा महत्वपुर्०ा रहेको ५ ।साथै मानव समाज मा हुने व्रतवन्ध शुभविवाह शुभकार्यमा यस नवदुर्गा देवग०ालाई प्रसाद ग्रह०ा द्ययो व्योकेगु कार्य गर्दा आफ्नो सन्तान निरोगी हुने ,गरेको काम सफलहुनु को साथै कुल स्थिर हुने आर्शिवाद प्राप्त गर्न द्ययोव्योकेगु जात्रा मनाउने जनविश्वास रहेको ५ ।कुनै दिन आफ्नो दीन दशा विग्रेको बेला नवदुर्गाको अमूल्य प्रासाद ग्रह०ा गर्ने मध्ये दहि ,चिउरा ,पंचरंगी धागो ,मुल पात्रको जल ,कालो ६िका (मोहनी) ग्रह०ा गर्दा वि३्न बाधा ह६्नुको साथै निरोगी हुने परम्परा रहेको पाइन्५ ।कुनै दिन आफ्नो नया ३र निर्मा०ा गर्दा नवदुर्गा देवग०ा भित्राउदा ३रमा शान्ती हुने कुनै ८र त्रास बा६ मुक्त हुने हुदा नवदुर्गा देवग०ा ३रमा भित्राउने चलन रहेको पाइन्५ ।यसै आधारहरुमा यस श्री नगदुर्गाको जात्रा भक्तपुरमामात्र सिमीत नभई जिल्ला बाहिर क्रमश का७मा०८ौ पशुपति (६ोखा,गोर्क०ा,साखु ,चागु,७िमी,सांगा,नाला,धुलिखेल,बनेपा,खम्पु,पनौति,)गरी विभिन्न स्थान मा जात्रा संचालन हुनेगर्द५ । अन्तमा यस जात्रा बारे नया पि९ीहरुलाई जनचेतना दिने उ२ेश्यका साथ मानव जीवनमा आधारीत ऐतिहासिक महत्व बोकेको सास्कृतिक धरोहरलाई जोगाउन सम्वन्धित निकाय र जनचासो अति आवश्यक पहल गरि संरक्ष०ा गराउनु पर्ने देखिन्५ ।
लेखक
नाराय०ामान बनमाला( नवदुर्गा देवग०ा जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार )