नवदुर्गा जात्रा काठमाडौंबाट सुरु
पुष ५, २०८०, बिहीबार | विहान १०:१५ बजे | 30
नारायणमान बनमाला
भक्तपुर नगरको मानव समाजमा आधारित ऐतिहासिक महत्व बाकेको जीवित रुपमा पुजिने प्रसिद्ध नेपालकै लामो जात्रा हुने श्री नवदुर्गा देवगन भवानीको जात्रा यस वर्षको जात्रा पौष ५ गते नवमीको दिनदेखि काठमाडौंको पशुपति क्षेत्र जय बागेश्वरीस्थान क्षेत्रबाट माछा मार्ने ङालाकेगु जात्रा सुभारम्भ हुने गर्दछ । वर्षको ८ महिनासम्मको मुकुन्दोसहितको जात्रा हरेक वर्ष बालाचरे पछि नवमी र दशमीको दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगन भेटघाट तथा प्रसाद आदान प्रदान गर्ने गर्दछ । पशुपतिनाथका मुल पुजारीबाट नवदुर्गा भवानीलाई पुजा प्रदान गरी पशुपतिको जल र मूल प्रसाद भैरवको बाहुल्यतामा चराउने चलन रहेको पाइन्छ । साथै पशुपतिको मूल चोकमा देवगणको नाचसंगै भित्रका सम्पूर्ण देवताहरुलाई भेटघात गर्ने र पूर्वपतिको गुजेश्वरी देवतालाई नाचको रुपमा भेट गरिने गरि दक्षिणतर्फमा रहेको शिवालय चोकमा मू बां लिकेगु जात्रा गरि पशुपति विकास क्षेत्रको मूल पुजा ग्रह०ा गर्ने चलन रहेको ५ । यसै गरि जय बागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम मा५ामार्ने जात्राको लागि ख जुयगु ( बास वस्ने ) र रात्रीको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट विहानदेखि बाराही नाच सिम दुमको माछा मार्ने नाचसंगै माहाकाली नाच बाट बेलुका सेतो भैरवले माछा मार्ने जात्रा गरि बेलुका सम्ममा सम्पूर्ण नाच सम्पन्न गरि पुन भक्तपुर नपा फर्किने चलन ५ । सोहि स्थानमा देवता बनी जात्रा गर्ने देवगनहरुले आफ्नो देवताको मुकुन्दो, पोसाक देखि आवश्यक सामानहरु खर्पन अथवा खमू राखेर बोक्दै हि८ेर जानुपर्ने परम्परा रहेको अहिले सम्म पनि यहि चलन आइरहेको ५ ।
त्यसै लगतै पुन योमरी पुन्हि को दिन देखी मध्यपुर नगरपालिका थिमीमा पनि नवदुर्गाको मा५ामार्ने जात्रा हुने क्रममा द्दण्टट सालमा केहि त्यहाका उसिंखलहरु र देवगनहरु विच अप्रिय ३६ना बा६ जात्रा सञ्चालन बन्द भएको थियो । उक्त जात्रा सांचालन गर्न प६क प६क ५लफल गरि जात्रा पुन सञ्चालन गर्ने कोसिस सफल हुन सकेन । सहमति हुन नसक्दा जात्रा ढ बर्ष सम्म बन्द भएको थियो । मानव समाज मा आधारीत दैनिक जिवन सम्वन्न्धि दिशा बोध गर्ने नवदुर्गाको जात्रा लाई परापूर्वा काल देखि चल्दै आइरहेको सस्कृतिलाई निरन्तर रुपमा अगा८ि ब९ाउन ततकालिन मध्यपुर थिमी नगरपालिका का मेयर श्री मदन सुन्दर श्रेष्७ ज्यू र सोहि नपा का व८ा नम्वर द्ध का व८ाध्यक्ष श्री कुमार श्रेष्७ ज्युको सक्रीयता र नवदुर्गा देवगनहरु विच पुन जात्रा सम्वन्धि व्यापक ५लफल गरि आवश्यक जात्रामा शान्ति सुरक्षा, देवग०ाहरुलाई आर्थिक सहयोग खाना र जलपान को साथै बास बस्न उपयूक्त स्थान व्यवस्था गरि बाचाका साथ यस नवदुर्गा देवगन जात्रालाई हरेक वर्ष निरन्तरता दिने सम्झौता अनुशार यस वर्ष द्दण्डण् पौष ज्ञण् गते मंगलबार योमरी पुन्हिको दिन देखी पुन जात्रा संचालन हुने भएको ५ । सोहि लगतै सम्झौतमा भनपा को जनप्रतिनिधि ज्युहरु स्थानीय समाज सेवी ,देवगन परिवार र मध्यपुर नपा का मेयर व८ाअध्यक्ष ज्यु र व८ाका बु४िजीवि तथा व८ाबासी हरुको रोवरमा मध्यपुर नपा मा दिर्३कालिन रुपमा नवदुर्गाको जात्रा सञ्चालन हुने ए्ेतिहासिक लिखित सम्झौता भएको थियो ।
यसै क्रममा मध्यपुर नपा मा नवदुर्गा जात्रा सात दिन सम्म हुने केहि स्थानहरुको परम्परा अनुसार ः
पहिलो दिन योमरी पुन्हिको दिनमा भनपा व८ा नम्वर ढ ग५े मन्दिर बा६ देवग०ाहरुले सम्हेवजी ग्रह०ा गर्दै मुकुन्दो देखि गरगहना पोसाकहरु खमूमा राखेर बोकि दिउसो तिन बजे मध्यपुर नपा प्रस्थान गरिन्५ । चार बजे दिगुलि स्थानमा पुगेर सम्पूर्०ा देवग०ाहरुले आ आफ्नो पोसाक पहिरन गरि नवदुर्गा नाच जात्रा सुरु हुने गर्द५ । क्रमश दिगुलि बा६ नाच प्रदर्शन गरि बेलुका मध्यपुरको बालकुमारी मन्दिर स६ल पुगी बास बस्ने गरिन्५ ।
दोस्रो दिन विहान आ७ बजे देखि मध्यपुरका भुलांख्यो स्थान बा६ ग०ोश कुमारी र सिमदुम चार जना देवगनहरुको तोलि बाजा सहित प्योमाद्यो नाच प्रदर्शन हुने गरि निश्चित स्थानमा केहि नाच प्रदर्शन गरिन्५ ।पुन बालकुमारी मन्दिरमा फर्किदै बेलुका सम्पूर्०ा देवग०ाहरुको लयाकुमा ख प्याख नाच गरिन्५ । मध्यपुरमा पनि बारको हिसावले देवगनहरुको नाच प्रदर्शन हुने हरुमा वालंख भन्नेबार शनिबार आइतबार मंगलबार विहिबार मध्ये वालंमख बार सोमबार बुधबार शुक्रबार दिनमा पर्द५ ।देवगनहरुमा उन्नाइस व६ा मध्ये खि,ं बाजा ६ं बाजा, कंस बाजा, भैरव, माहाकाली ,बाराही ,कुमारी ,धोमा पोमी, दातिमा पोमी, झिमा पोमी, ग०ोश, ब्रमाय०ाी ,महेश्वरी, भद्रकाली, नकीं ,बालकुमारी, दुम, सिम, श्वेत भैरव गनिन्५ ।
तेस्रो दिन पुन त्यहि दिनमा चपाचो देखि प्योमा द्यो (चार जना देवगन)को नाच प्रदर्शन हुने क्रममा नवदुर्गा देवगनको ५ु६ै पहिचान रहेको जात्रा मध्यपुर थिमीमा हुने गर्द५ । सोहि क्रममा भक्तजनहरुले आफ्नो क्षमता अनुसार ३रमा भएको कुनै उत्पादन भएको वस्तु जस्तै धान , गहु मकै तरकारी खुर्सानाी मूला खेतबा६ उत्पादन हुने चिज हरु थाल अथवा कुनै भा८ोमा राखेर च९ाउने चलनमा ग०ोश कुमारी सिमदुम चार जना देवतालाई आफ्नो च९ाएको वस्तु बोकी भाषाको तालमा नाच प्रदर्शन गरि च९ाउने चलन गरेको ५ ।सोहि स्थानमा मा६ोको भा८ा उत्पादन गर्ने प्रजापति हरु ले पनि आफ्नो उत्पादन भएको कुनै भा८ाकु८ा लिएर देवग०ालाई नाच प्रदर्शन गरि भाषाको तालमा च९ाउने चलन रहेको ५ ।यसो गर्दा आफुले उत्पादन गरेको वस्तुमा ब९ि उत्पादन हुने कुनै नोक्सान नहुने जनविश्वास आशा का साथ नाच प्रदर्शन हुने जनमानसको आस्था रहेको ५ । चपाचोमा निश्चित परिक्रमा गरि पुन ६ोलहरुमा नाच प्रदर्शन सम्पन्न गरी बालकुकमरी मन्दिरमा फर्केर सोहि दिन ल्याक्वो ख जात्रा गन्५ि नाच सम्पन्न गरिन्५ । वालमख बन्द हुने गर्द५ ।
चौथो दिन विहानै मध्यपुरको बाखाबजार हुदै नगदेश एरिया मा पनि प्याम्हा द्यो चार जना देवगन ३ुम्ने अथवा विभिन्न ६ोल६ोल मा नाच प्रर्दशन गरि पुजा ग्रह०ा गने्र गर्द५ । साथै मध्येपुर बो८े मा पनि चार जना देवता बेलुका निर पुग्दै पुन बो८ेको ल्याकुमा पुजा ग्रह०ा गर्दै नाच प्रदर्शन गरि विभिन्न श्रदालु भक्तजनहरुको गु७िमा देवता भित्राउने चलन अनुसार पुजा गरि सम्पूर्०ा नाच सम्पन्न गरि बालकुमारी मन्दिरमै फर्किने गरिन्५ ।
पाचौे दिन मध्यपुरको विभिन्न स्थान जत्रा गर्ने क्रममा स्थानीय व८ा बासी हरुले ६ोल६ोलमा देवग०ाहरुलाई द्योवोकेगु कार्यक्रम रहेको ५ भने क्रमश अगा८ि विहान अथवा बेलुका बालकुमारी स६लमा निम्६ो दिने चलन ५ ।सोहि दिन प्रसाद ग्रह०ा गरि पुन दथु६ोलमा आएर बेलुका ख प्याख नाच प्रदर्शन गरी राति बालकुमारी मन्दिरमा फर्किने चलन ५ ।
५ै७ौ दिन मध्यपुरकै गामचामा पनि चार जना देवताकै जात्रा प्रदर्शन गरि ६ोलमा नाच प्रदर्शन गरि पुन फर्किने गरिन्५ ।सोहि दिन बालकुमारी एरिया बजिगान्जा एरिया ६ोल६ोलमा पुजा ग्रह०ा गरि बेलुका लोकेश्वर मन्दिर निर महत्वपुर्०ा ख जुयगु बास बस्ने गरिन्५ । देवगनको सम्पूर्०ा कालरात्री नाच प्रदर्शन गरेर पुजा ग्रह०ा गरि मु बां लिकेगु मध्यपुरको ला५ि चोकमा खुल्ला क्षेत्र बा६ मु बां लिकेगु जात्रा गरिन्५ । साथै मू बां को बली च९ाई कालरात्री नै नाच सम्पन्न गरिन्५ ।
सा६ौ दिन आन्तिम दिन मा५ा मार्ने जात्राको रुपमा क्रमश बाराही को नाच प्रदर्शन गरिन्५ । सोहि लगतै शिमदुमको नाच विभिन्न स्थान। ६ोलहरुमा ३ुम्न सकेप५ि मा५ामार्ने पहिलो चरन सुरु हुने गर्द५ । ङालाकेगु जात्रा दुमले सम्पन्न गरे लगतै पुन महाकाली नाच प्रदर्शन सुरु गरीन्५ । महाकाली नाच एक महिसासुर ब४ गर्ने नाचको रुपमा लिइन्५ भने नारी क्रोध नारी सुन्दरता भाव यस नाचले प्रदर्शन गित को बोल र बाजाको तालमा महाकाली नाच गरिन्५ । साथै सोही नाच संगै मा५ा मार्ने श्वेत भैरवको आवमन हुन्५ । भाषको तालमा गा६ोकेगु जात्रा कुखुरा को भाले बली दिने श्वेत भैरवको नाच संगै मा५ा मार्ने सुरु गरिन्५ । भक्तजनको व्यापक सहभागिता हुने गरि हर्ष उल्लासका साथ भाषाको तालमा मा५ा खाने पे६ दुख्ने ,लुगाधुने जात्रा सम्पन्न गरि पुन सम्पूर्०ा देवग०ा हरुको अन्तिम नाच गं दिगु नाच प्रदर्शन गरि पुन बालकुमारी मन्दिरमा पुगी देवगनहरुले आआफ्नो मुकुन्दोहरु स६ल माथी राखेर आफ्नो पोसाक सहित चोकमा आएर सर्वप्रथम आरति बाली नाच पनि मध्यपुर नपा बा६ सुभारम्भ हुने प्रदर्शन गरी अन्तमा सम्पूर्०ा भक्तजनलाइ विदावारी का साथ बेलुका राती भनपा मन्दिरमा देवताहरु बोकेर फर्किने चलन रहेको ५ ।भने नवदुर्गा जात्राको महत्व पुर्०ा नवदुर्गा नाच ज्ञ दैनिक जिवनमा आधारीत पारीवारीक भुमिका चेलिबेतिको दुखेसो सहकारी भावना पञ्च रंगको महत्व , केताकेतीको भुमीका , सरसफाईको शिक्षा, असत्य माथीको नाश भन्ने दिशा बोध यस नाचबा६ हुने परम्परा पुन मा३ संग्रान्तिबा६ निरन्तर भनपामा सुर्यमदी ६ोल देखि दुई महिना सम्म विभिन्न स्थानमा नाच हुने चलन रहिआएको ५ ।
आश छ यस संस्कृतिलाई सम्वन्धित निकाय तथा सम्पूर्ण भक्तजन हरुबाट अपार आवश्यक सहयोग प्राप्त हुने विश्वास गर्दछु ।