ख्वप अस्पताल जिन्दावाद


मंसिर १०, २०८०, आइतबार | विहान ०९:४० बजे | 25


ख्वप अस्पताल जिन्दावाद

कुमार लघु

ख्वप नगरपालिकाले जनताकाे सहयाेगले अाज हामीले ख्वप अस्पताल भनी रहन पाएका छाै। ख्वप अस्पताल खाेलेर नाफा कमाउनु छैन् भनेर बराेबर भनिरहेका छन् । ख्वप नगरपालिकालाई नाफा पनि चाहिन्दैन हाे ठिक भन्नू भएकाे छ । ख्वप अस्पताल जनताकाे सहयाेगले संञ्चालन भै रहेकाे हाे भने उहाँ भनेकाे हामी निर्वािचत गरेका जनओरतिनिधीहरूले छातीमा हात राखेर स्वतन्त्र रूपले भन सकेकाे हाे । ख्वप अस्पताल निश्चय नै जनताकाे हाे । जनताकाे बलबुट्टाले नै नगरपालिकाकाे पअलमा स्थापना भएकाे हाे । ख्वप अस्पतालले नेपाल अधिराज्यभरका विरामी जनताकाे सेवा गरिरहेकाछन् । हुनत भक्तपुर नगर पालिकाले अस्पताल स्थापना हुनु भन्दा अगाडि नै जनस्वास्थ केन्द्रकाे रूपमा स्थापना गरेर जनताकाे सेवा र सुरक्षालाई विगत मलाई लाग्छ २० अगाडिदेखि जनताकाे सेवा स्वास्थ क्षेत्रमा गर्दै अाएकाे हुनाले नै जनताकाे मनमा नगरपालिकाे जनप्रतीनिधीहरूलाई जनताले मनमा लिएकाछन् । त्यसैकाे स्वरूपले विगत निर्वाचनमा नेमकिपाकाे टिमलाई नै जनताले निर्वाचनमा चुनेकाे थियाे । अाफूलाई मन लागेकाे विचार हाे । ख्वप भक्तपुर नगरपालिकाकाे जनताले त भनिहाल्छन् । नेमकिपा जिन्दावाद ,किन कि भक्तपुर नगरपालिकाले नै नेमकिपाकाे लक्ष्य र उद्देश्य लिएर नै चुनावमा व्यक्त भएकाे घाेषणा पत्र अनुसार काम गरिरहेकाे कुरा जनमानसमा वेला माैकामा मेयर सुनिल प्रजापतिको भनाई र व्यक्त विचार जहिले सुन पाईरहेका छाै । हाे उहाँ विचारलाई धन्यवाद दिन पर्छ भनाई र गराईमा एकलाइन फरक छैन् । हामी भक्तपुर वासीहरू ख्वप अस्पताल भन्न पाएर पनि गाैरव गर्दछाै । ख्वप अस्पताल भएर विभिन्न राेगकाे उपचार गर्न पाएर पनि सजिलाे र सुखद् अनुभव मन मनमा भएर पनि अाेकल बाध्य भएकाे छु । कुरा लिऊ विमा । सरकारले विमाकाे वन्दाेवस्तले भक्तपुर नगर पालिकाले व्यवहारमा ल्याएर जनताकाे अकालमा जानेलाई राेकेकाे अनुभव मसित छ । त्यसैले कति विराेधी पार्टीका राम्रा विचार बाेकेकाे व्यक्तित्वहरूले बाध्य भएर ख्वप अस्पताल अावश्यक हाे भनेर लाखाै लाख सहयाेग मेरा अाँखाकाे नजर अध्ययन गरेकाे छु । हेर्नू सिध्दान्त नमिले पनि जनताकाे निम्ति याेगदान गर्ने राम्रा मानिसहरू भक्तपुरमा धेरै छन् । भक्तपुर नेमकिपाले नेतृत्व गर्न थाले देखि नै भक्तपुरले नाम कहलिने अवसर पाएकाे छ । भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा ,स्वास्थमा ,कला सस्कृतिमा सरसफाईमा जनताकाे पाईला पाईलामा साथ साथै सहयाेग र मदत गर्दै अगाडि वढेकाछन् । याे राम्रो अवसरकाे रूपमा लिनु नै राम्रो गुणकारी भक्तपुर नगरपालिकालाई धन्यवाद भनै पर्छ । भक्तपुर कसकाे हामी भक्तपुर वासीकाे निश्चय हाे यसमा कसैकाे दुई मत छैन् तर भक्तपुरमा नेमकिपाले कस्ताे राम्रो काम गरिरहेका छन् । अध्ययन भ्रमण गर्न नेपालका धेरै नगरपालिका र संघ सस्थाहरूकाे पाइला यता भक्तपुर नगरपालिकाे पस्किने भक्तपुर वुलेटिनवाट जानकारी गरि रहेकाछन् । विमाकाे सुविधा र भक्तपुर नगरपालिकाले वन्दाेवस्त गर्दै अाएकाे विमाले धेरै भन्दा धेरै जनताकाे ज्यान जाेगिएकाे हुनुपर्छ। हात खिलि खल्टि खालि दिनकाे दिन खानु पर्ने अाैषधि जनताले नगर पालिकाले निशुल्क जनताले पाईरहेका छन् । सरकनरले नगरपालिकालाई तिर्नु पर्ने जुन विमाकाे रकम छ तुरून्त विना भुक्तानी गरि दिनु हुन हामी जनताकाे अावाज छ । हामीले दिनकाे दिन खानु पर्ने अाैषधि पुग्दाे मात्रामा पाई रहेका पनि छैन् । दुईता अार्काे अाैषधि पसलमा किनुस् भनेर भनेकाे बारम्वार भाेगीरहेका छाै । त्यसैले सरकारले भक्तपुर नगरपालिका वा ख्वप अस्पताललाई भुक्तानी १३ कराेड १ लाख रूपियाँ यथासिघ्र भुक्तानी गरेमा जनताकाे ख्वप अस्पतालले खाने अाैषधिकाे राम्रो प्रवन्ध गर्न सकिन्छ । जनताले अाैषधि सेवन गर्ने माैका मिलिरहने छन् । ख्वप अस्पतालले याे भन्दा अाउने दिनहरू अझै थप सेवा दिन सक्ने समय मिलाेस् । ख्वप अस्पताल टिमलाई र ख्वप नगरपालिकालाई विषेश धन्यवाद छ ।

Comments