मागलाइ सम्बोधन गराउन महत्वपूर्ण सुझाब
असार १४, २०८०, बिहीबार | विहान ०५:०८ बजे | 55
नेपाल घरेलु तथा साना उध्योग महासघ बस्तुगत समितिले बर्तमान अवस्थामा देशमा देखापरेको आर्थिक मन्धी र संकटलाई न्युनिकरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको नेपाल रास्ट्र बैकको भुमिकालाइ अझ प्रभाबकारी बनाउने उदेश्यले आर्थिक बर्ष २०८०/८१ को मौद्रिक नीति तर्जुमा गर्न रास्ट्र बैकले विभिन्न सरोकारवाला निकायसग राय सल्लाह सुझाब लिइरहेकोमा नेपालका लघु घरेलु तथा साना उध्योगिहरुको छाता सगठन नेपाल घरेलु तथा साना उध्योग महासघबाट दिइने सुझाबमा बिभिन्न बस्तुगत सघहरुको समेत रायसल्लाह सुझाबलाई समाबेस गराउन असार १३ गते बिहान ११ बजे महासघको सभाहलमा महासघको बस्तुगत समितिको बैठकको आयोजना गरेर
विभिन्न बस्तुगत सघ, महासघका अध्यक्षज्यु तथा प्रतिनिधिबाट आफ्नो आफ्नो क्षेत्रका उध्योगि ब्यवसायिहरुका मागलाइ सम्बोधन गराउन महत्वपूर्ण सुझाबहरु लिएको छ। बस्तुगत समितिका सभापती एवम महासघका उपाध्यक्ष मोहन कटुवालले विभिन्न बस्तुगत सघ महासघहरुले दिएको सझाबलाइ सकलन गरि साझा मुद्दा र सस्थाका फरक मुद्दाहरुलाई समाबेस गरेर रास्ट्रबैकका गभर्नरलाई बुझाएर मौद्रिक नितिमा समाबेस गराउन पहल गर्ने बताए। अहिलेको जटिल अवस्थामा सकटमा परेका सबै किसिमका उध्योग ब्यापर ब्यवसायलाई पहिलेकै सामान्य अवस्थामा ल्याउन यस पटकको मौद्रिक नीति खुकुलो र सबैले आत्मसार गर्ने किसिमको ल्याउन रास्ट्रबैकलाइ आग्रह गर्ने बताएका थिय। छलफल कार्यक्रमा इटा उध्योग महासघ, नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासघ , ग्रील तथा स्टील ब्यवसायी महासघ, नेपाल हस्तकला महासघ , अटो मेकानिक्स सघ, छालाजुत्ता ब्यवसायी सघ, आल्मुनियम ब्यवसायी सघ, हातेकागत सघ , नेपाल अल्लो ब्यवसायी सघ, सुनचादी ब्यवसायी सघ, पुस्प ब्यवसायी सघ, नेपाल बनपैदावर महासघ लगायतका विभिन्न सघ महासघका अध्यक्ष तथा प्रतिनिधीहरुले घरेलु तथा साना उध्योगिलाइ राहत हुने किसिममा स्टिमुलस प्याकेज ल्याउनु पर्ने बताएका थिए । कोभिड डेङगो रसा उकेरेनमा लडाइका कारण र देशमा चरमा आर्थिक सन्कट परेको अवस्थामा साना उध्योगी ब्यवसायिहरुले समयमा उध्योग व्यापार ब्यवसाय सुचारु रुपले सन्चालन गर्न नसकेको हुनाले तत्कालको लागि सावा तथा ब्याज बुझाउने समयावधी थप गरि कम्तिमा एक बर्सको समय दिनु पर्ने , बढ्दो ब्याजदर घटाउनु पर्ने , लगानिलाइ सहज बनाउनु पर्ने , पुनर्तालिकिकरण गराउनु पर्ने लगायतका बिबिध बिसयमा रास्ट्रबैक मार्फत बैकहरुलाइ जानकारी गराउन बस्तुगत सभापति मोहन कटुवाललाइ आग्रग गरेका थिय। भोलि असार १४ गते रास्ट्रबैकले आयोजना गरेकको २०८०/८१ को मौद्रिक नितिको तर्जुमा गर्ने कार्यक्रममा रास्ट्रबैकका गभर्नरलाई आग्रह गर्ने सभापती मोहन कटुवालले जानकारी गराएका थिए। मौद्रिक नितिलाइ खुकुलो बनाएर अर्थतन्त्रलाई चलायमान गराउन रास्ट्र बैकले महत्वपूर्ण निर्णय लिनेमा आफू बिस्वस्थ भएको बताउदै सभापति कटुवालले सबैलाइ आसाबादी हुन आग्रह गरेका थिए कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै बस्तुगत समितिका सचिब श्री महेन्द्र चित्रकारले यस कठिन अवस्थामा महासघले प्रभाकारी भुमिका निर्वाह गर्ने बताए।