मध्यपुर थिमि नगरपालिकाको बजेट झण्डै तीन अर्व

असार १०, २०८०, आइतबार | विहान ११:५७ बजे | 50

मध्यपुर थिमि नगरपालिकाको बजेट झण्डै तीन अर्व

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आठौं नगरसभामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठद्वारा आ.व २०८०÷८१  नीति तथा कार्यक्रम प्रस्तुत गर्नुृभया । साथै आर्थिक बर्ष २०८०÷८१ को लागि २ अर्व ९९ करोड ४० लाख २९ हजार २ सय रूपैयाँको बजेट बिनियोजन गरिएको छ । कृषि तालिम केन्द्र बोडे मध्यपुर थिमिमा भएको कार्यक्रममा मेयर सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम र उपमेयर विजयकृष्ण श्रेष्ठबाट बजेट प्रस्तुत गरिएको थियो । सो अवसरमा नगरसभा सदस्यहरुबाट सुझाब पनि संकलन गरिएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

मध्यपुर थिमि नगरपालिकाको बजेट झण्डै तीन अर्व
मध्यपुर थिमि नगरपालिकाको बजेट झण्डै तीन अर्व

Comments