मे दिवशकाे सार
बैशाख १९, २०८०, मङ्गलबार | विहान ०८:५६ बजे | 5
कुमार लघु जाबाे झरीले रे ! मजदूर दिवश भनेकाे गाेलीले नराेकेकाे क्रान्ति अन्तराष्टि्य श्रमिक दिवश तपाईलाई थाहा रहेन छ त बमले राेकाे थिएन , त्याे पनि १८८६ मा अहिले त २०२३ हाे, पूँजीवादकाे विरूध्द है सत्ता उल्टाउन मजदूर अधिकारकाे लागि मजदूर अान्दाेलन तय भएकाे अमेरिकाकाे शिकागाेमा उ वेला क्रुर्द शाशक र कारखाना मालिकसितकाे शसस्त्र भिडन्त थियाे यहाँ त न गाेलिले हान्छ ? अह् अान्दाेलनकारीहरू अाँधिवेरीमा हाेमिन्छन् कयाैँले जीवन हाेमेकाे थियाे याे 1st मे दिवश हाे कयाैँ नेताहरूलाई लठ्ठामा बाधेर फाँसी दिएकाे सम्झनामा याे मे दिवश हुन् याे अान्दाेलनकाे सफलताले मजदूरले ८ घण्टाकाे कामकाे वन्दाेवस्त पाएकाे १८ घण्टा मजदूरले रातदिन कारखानामा काम गर्न व्यस्त खानवस्न कुनै राम्रो वन्दाेवस्त थिएन् शिकागाेमा एकाएक त्याे अान्दाेलन अागाेकाे फिलिङ्गाे झै फैलिएकाे विश्र्वमा याे अान्दाेलनमा मजदूरले जित्याे विश्र्वका जनताले सम्झनाकाे रूपमा अन्याय विरूध्द लड्नुपर्छ अान्दाेलनले याे सन्देशकाे विश्वास छरेकै छ त , मजदूर एकता जिन्दावादकाे नारा यहि सन्देश हाे । नेपालीले अझै याे देशमा लड्ने समय हाे जनताकाे अधिकारकाे लागि संघर्ष नै जीवन हाे पक्राउकाे कुरै नगराै सडकमा रगत बगेकाे थियाे रगत बगाएर ल्याएकाे अधिकार अधिकार मागेर अाउने छैन सघर्षले स्थापित गर्न लाग्नु पर्छ विश्र्वका जनता एक हाै । धन्यवाद ,२०८०/१/१९