देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको अध्यक्षमा ध्रुव सापकोटा चयन
चैत ११, २०७९, शनिबार | दिउँसो ०३:३० बजे | 25
देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको ४ औं वार्षिक साधारण सभा प्रतिष्ठानका अध्यक्ष सुनील सापकोटाको अध्यक्षता र राजनितीज्ञ एवं नेपाली काङ्ग्रेसका नेता श्री मधु आचार्यको मुख्य आतिथ्यमा शब्दयात्रा प्रकाशनको सभाकक्ष, बठठाईस किलो बनेपामा सुसम्पन्न भयो । वार्षिक सभाले २ जाना संरक्षक , ५ जाना सल्लाहकार र ९ सदस्यीय कार्य समितिको गठन गरेको थियो ।
उक्त कार्यक्रमको संचालन कवि शिव प्रसाद बंजाराज्यू ले गर्नु भएको थियो। धन्यवाद !
१) अध्यक्ष ः ध्रुव सापकोटा
२) उपाध्यक्ष ः विदुर सापकोटा
३) महासचिव ः पुष्प बोलखे
४) सचिव ः विजय सापकोटा
५) कोषाध्यक्ष ः डालिया सापकोटा
६) सदश्य ः कृष्णमणि कुँइकेल
७)सदश्य ः राजु सिज्देल
८) सदश्य ः पुन्यवती घले
९) सदश्य ः प्रदीप केसी
संरक्षक
–––––––––––––
१) हरि मन्जुश्री
२) सुनील सापकोटा
सल्लाहकार
––––––––––––––––––––
१) चन्द्र ब. खड्का
२) डा . इन्दुल केसी
३) इन्द्रमणि अधिकारी
४)मधु आचार्य
५) मच्छेश्वर सापकोटा
उक्त सभामा मन्तव्यका साथै कवि र कवियत्रीहरु बाट कविता वाचन पनि भएको थियो। सभाका केही फोटोहरु