जनताकाे जीवनस्तर


माघ १३, २०७९, शुक्रबार | विहान १०:११ बजे | 50


जनताकाे जीवनस्तर

कुमार लघु खाेई त चुनाव भएकाे समय परपर गईरहयाे जनताकाे जीवनस्तर उस्ता उस्तै जनताकाे जिवनस्तरमा परिवर्तन खाेई जनताले चुनेकाहरूले के काम गरियाै के अाफैले भन न जनताकाे जिवनमा परिवर्तन खाेई त ? विशेष कुर्सीमा वस्न पाए भयाे ? जनतालाई चाहिने बजार नियन्त्रण खाेई जनताकाे खेतीपातीकाे लागि मल वन्दाेवस्त गर व्यापारी धमाधम मर्दैछ खाेई सुरक्षा गर किसानकाे जिवनकाे सुरक्षा नि:शुल्क अाैषधी गर विध्यार्थीलाई नि:शुल्क शिक्षाकाे बाटाे देऊ व्यापारीकाे समस्या समाधान गर किसानकाे उत्पादित वस्तुकाे मूल्य टाेक किसानकाे र व्यापारीकाे समस्या हेर थप उध्याेगपत्ति र मजदूरहरूकाे ज्यान बचाऊ किसानहरूकाे उत्पादन बढाउने गर किसान हाे देश जाेगाउने संसारलाई खुवाउने ! खेतीयाेग्य फाँट र ठाउँहरू जाेगाऊ अन्न र फलफूल उत्पादन हुने जमिनकाे फाँटहरूलाई संरक्षण देऊ कमिशन खाने ठेकेदार र किसानकाे उत्पादित वस्तुमा अनियमित भाऊ राख्नेलाई कार्यवाही गर भक्तपुर र देशमा मल शुलभ वन्दाेवस्त चाहियाे कृषि मन्त्री कुषिकाे दु:ख नवुझेकाे परे कि ! टे्डमार्कहरूकाे बेवहार हेर शाेषकहरूले सामानकाे शुल्क किन तिरेन नाम चलेका सहनशिल व्यापारी किन अात्मा हत्या गर्न उत्साहित भयाे अत्माहत्या गर्न निरूत्साहि गर देशकाे सामानमा किन चर्काे भाऊ ? देशकाे पूँजि किन चालू भएन देश नै तात पलटने स्थिती छ कि ? बेलामै हाेसियार हाेऊ व्यापारमा सुधार ल्याऊ किसान र उध्याेगपट्टिहरूकाे वाै‌ध्दिक वर्ग र नेताहरूलाई साेच्न लगाऊ देश असफलतातिर दाैडिन खाेज्दै छ कि क्या हाे अर्थशास्त्रीहरू सित भेटघाटमा समय देऊ देश कतातिर गए खाेई मूल्याङ्कण महाशयहरू जनता परिवर्तनअाउँला फलखाअाै लामाछन् जब मेहनतकाे फल खाए खान पाए त जनताले परिवर्तनकाे अाभासमा हुन्छ यहाँ त अाफ्नाे मात्र सुरक्षित भए नि ठिक हुन्छ कमिशन खाेरहरूलाई जेलमा थुन अनि मात्र देशमुस्कुराउनेछ

Comments