बाँसुरी बाजा


माघ १२, २०७९, बिहीबार | दिउँसो १२:११ बजे | 30


बाँसुरी बाजा

कुमार लघु मेराे भक्तपुर अाज झै सधैँ बाँसुरी बाजा हरेक पिठ देवालहरूमा बाँसुरी बाजाले गुन्जिरहाेस् हरेक टाेल घर अाँगनमा बाँसुरी बाजा र धिमे ढलाेकले ठिमाे अावाज गुन्जियाेस् बाँसुरी बाजासंगै ब्रतवन्धमा अतिथी भएर अाउनेहरू नयाँ लुगाकाे पहिरनमा कुमकाे हात हलाएर नृत्यकाे पैदलमा सन्ताेष र हसिलाे मुहारमा देखिरहन पाअाेस् , हाकुपतासी ,चाेलाे र पटुका कसेर बाटाेभरी नाँच्दै पिठदेखी घरसम्म निवासदेखी मन्दिरसम्म लामव्द भएर शरीर सिङ्गारेर गई जाने हाेस् हाकुपतासी साेताे पछ्याैरा अाडेर केटाकेटी सदा हातेमालाेमा लम्काेस् माघकाे श्रीपञ्चमी अाजै सरस्वती पूजा दिनले विहिवार शान्तमय सुनशान बाजाले गुन्जयमान भक्तपुर सस्कृति र सस्कारमा अग्रिम स साना छाेराहरूकाे व्रतवन्ध छाेरीहरूकाे वेल विवाह भैरहन्छ हरेक वर्ष याे परम्परा दिगाेरहनेछ त:,भूक्षाय ,ख्वालिमाली ,पाेङा बाेकदै नयाँ पिधी बाजामा लाम बध्दछन् याे भक्तपुरकाे एउँटा पहिचाहान हाे सस्कृति सस्कारले नेपाली र हरेक जातीकाे अस्तित्वकाे सवाल अाएकाे छ, बाँसुरीकाे सुरिलाे अावाज हरेक नेपालीलाई मनमा छाप परेकाे छ मेराे देशकाे कला र बाजाकाे सस्कार देव देवीहरूकाे स्थलमा जगमगाई रहने छ बाजा नै नेपालीकाे अानन्दकाे वस्तु बाजाकाे बाेल लाेप हुन जाेगाअाैँ ..... 2079/10/12 गते व्यासी:- २,भक्तपुर

Comments