कागको उपदेयता


असार १७, २०७७, बुधबार | विहान ०६:३८ बजे | 65


  लेखक –कुमार लघु
नेपालमा सलह पसिसके
किसान चिन्तित छन्
बालिनाली सखाप पार्छन भनी
धेरैजसो जिल्लामा  उडिसके
एकछिन त किसानका वच्चा रमाए
हाम्रो बालि सखाप पार्छन् बाबू भन्दा
ती वच्चाको आँखा रसाएछन्
ऊनी तोलाउन थालेकाछन्
आकाशमा उसका आँखा घुमाउन थालेका छन्
ठिक उसवेला कागले किराफट्याङग्रालाई
लखेत्दै सिकार गर्न थालके देखे
फेरि उसले सास फेरे
अब भने हामी अन्न वचाउन सक्ने होला ?
काग हाम्रा मित्र भएको प्रमाण
भेटिएकाले तिहारमा पूजा गरेको
याद गरेको उसले अरूलाई थाहा दयो
त्यसैले काग मित्र हो
उतिवेला टाढाटाढा सम्म
चिठ्ठी पु(याएको ईतिहास छ
कागलाई वचाउन जगेर्ना गरौं
तथापि
सलह देखि सजक हुनु पर्छ
सलहले एक दिनमा धेरै नोक्सान गर्छ
देसका सवै वर्ग सचेत हुनु राम्रो हुनु जाती
किसानलाई मर्का परेमा
देसै छताछुल हुन वेरछैन्
जनतालाई ठूलो संकट आएको आए कै छ
कोरोना र त्यो सलह मानवको ठूलो शत्रु हुन्
शत्रुसित वचन होसियारी हुनुपर्छ
रहरले दुई चारवटा खाएर समातेर फुर्किनु पर्दैन्
ती सलह लाखौ वालिमा खाएर वसी
अन्नपात सखाप पार्छन्
वेलैमा सवैले होसियारी अप्नाऔँ
२०७७र३र१७ गते
व्यासी(२ ,भक्तपुर
समय ८ वजे

Comments