ससाना विद्यार्थीले बनाए आहा कति राम्रो चित्र

भदौ ३१, २०८१, सोमबार | विहान ०८:०८ बजे | 65

ससाना विद्यार्थीले बनाए आहा कति राम्रो चित्र

भक्तपुर । भक्तपुरको माउण्ट भ्याली इगलिश स्कुलका क्वाठण्डौंको ससाना भाइवहिनीहरुले आकर्षक चित्रहरु बनाएका छन् । स्कुलले आयोजना गरेको चित्रकलामा कक्षा दुईका ससाना नानीबाबुहरुले वातावरण र स्वस्थ्य जीवनका विषयमा चित्र लेखेका हुन् । विद्यार्थीलाई वातावरण सरक्षणको महत्व दर्शाउन यस विषयमा चित्र लेख्न लगाइएको बताइएको छ । विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम भएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

ससाना विद्यार्थीले बनाए आहा कति राम्रो चित्र

Comments