दधिकोटका २१ वर्षीय युवाद्धारा आत्महत्या 


बैशाख १९, २०८२, शुक्रबार | दिउँसो ०३:३० बजे | 50


दधिकोटका २१ वर्षीय युवाद्धारा आत्महत्या 

भक्तपुर । भक्तपुरको दधिकोट गाम्चाका एक युवाले शुक्रबार आत्महत्या गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटको गाम्चास्थित् थापा गाउँका स्थानीय २१ वर्षीय युवा स्वदेश थापाले आत्महत्या गरेको जनाइएको छ । उनले आफ्नै घरको बाथरुममा झुण्डिएर आत्महत्या गरेको जनाइएको छ । आत्महत्याको कारण खुलिसकेको छैन ।
 

Comments