सम्साँंझै सहरबाटै मोटरबाइक चोरी
चैत ३, २०८१, सोमबार | विहान ०३:०० बजे | 15
काठमाडौं । काठमाडौंको नयाँंबजार नौंमतीबाट हिजो साँंझ एउटा मोटरसाइकल चोरी भएको छ । साँंझ साढे ६ बजेदेखि सात बजेसम्म चोरी भएको अनुमान छ ।
बागमती प्रदेश ०२ ०२८ प ७५८४ नम्वर लेखिएको कालो र सेता संगको बाइक चोरी भएको जनाइएको छ । कसैले फेला पारेमा नजिकैको प्रहरी चौकीमा खवर गरिदिन पीडित पक्षले अनुरोध गरेको छ ।