रवि लामिछानेलाई राज्यले प्रतिशोध गरेपछि भक्तपुरमा हस्ताक्षर 


असार १३, २०८२, शुक्रबार | राति १०:०२ बजे | 490


रवि लामिछानेलाई राज्यले प्रतिशोध गरेपछि भक्तपुरमा हस्ताक्षर 

भक्तपुर । रास्वपा सभापति रवि लामिछानेलाई राज्यद्वारा गरिएको राजनीतिक प्रतिशोध बिरुद्दको हस्ताक्षर संकलन कार्य भक्तपुरमा पनि भएको छ । शुक्रबार विहान  ९ः३० बजेदेखि जिल्लाको सूर्यबिनायक चोक र नयाँ थिमि शंखधर चोकबाट हस्ताक्षर अभियान शुरु भएको हो । सो कार्यमा सबैलाई उपस्थितिको लागि रास्वपा हार्दिक अनुरोध गरिए अनुसार भव्य सहभागिता रहेको थियो ।

Comments