यो वर्ष भैलद्यसँंग १७ ताहासा हुने
साउन २५, २०८२, आइतबार | विहान ०९:०३ बजे | 135
भक्तपुर । यस वर्र्षको भैलद्य प्रत्येक वर्ष जस्तै साँंझ चार बजे निस्कने भएको छ । चार बजे निस्कने गरी तयारी रहन सम्पूर्णमा भैरबनाथ जात्रा सहयोग समितिले अनुरोध गरेको छ ।
समितिका अध्यक्ष शिवराम किजूका अनुसार यो वर्ष भैलद्यसँंग कुल १९ ताहाचाहरु हुनेछन् । यसमध्ये सुरुमा भैलद्य र सवैभन्दा पछाडि अजिमा हुनेछन् । यस हिसावले मृतक परिवारको ताहासा कुल १७ वटा हुनेछन् ।
