ए रुद्र ओ रुद्र गान सार्वजनिक
चैत १४, २०८२, शनिबार | राति ०९:२८ बजे | 100
हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध गान ‘ए रुद्र ओ रुद्र’ आज सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा यस गानका गायक वसन्त कुइकेलले गानलाई सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा गानका सुपरिवेक्षक गीतिभास्कर मच्छेश्वर सापकोटा पनि उपस्थित हुनुहुन्थ्यो ।
