देशमा अमन चयन होस्


मंसिर ११, २०८२, बिहीबार | विहान १०:१८ बजे | 50


देशमा अमन चयन होस्

कुमार लघु,ख्वप

जसले जे जे गरे नी नेपाल र नेपाली जनताको सुरक्षा र भलो हुनु शान्त र देशको प्रगतिको आवश्यकता छ। यस्तैमा अशान्ति नृपाली जनतालाई मान्य छैन्। सरकारले पनि आन्दोलनवाटबनेको सरकारले नै अन्याय र अत्याचार गर्नु हुन्दैन् है । आन्दोलनलाई दवाउने र जेल नेल आन्दोलनकारीहरूलाई के कस्तो गरणदा हुन्छ एक एक गरेर माग पूरा गर्नु पर्ने हो । सरकारमा वस्नेहरूले कहाँ कतातिर अल्झेछ फर्केर हेर्नू पर्ने हो । विगत आन्दोलन दवाउन र जनताका छोराछोरीहरूलाई शहद वनाउन र गोलि हान्न आदेश दिने जिमेमेवा, व्यक्तित्व र जवानहरूलाई सुरक्षामा लिएर जेलमा हाले के विग्रन्छ ? सुरक्षा निकायलाई तुरू्न्त आदेश सम्वन्धित निकाए देउको त आन्दोलन हो । मफतमा विपक्ष र सरकारमा पस्नेले नै आन्द‍ोलनकारीहरूलाई उल्क्याई राखेको भान नेपाली जनताको रहेको छ । आन्दोलनकारीहरूको माग त जायज हो । कि होईन् ? आर्को पुस्ताले दु:ख नपाउन भन्ने उद्देश्य हो । यो कुरामा कहाँ कता अल्झेछ ? दुई पक्षले विचार विमर्श गरेर दुई पक्ष अगाडि वढ्नु पर्छ। दुई पक्षलाई भिडाएर विपक्षले लुई लड्डु खाएर झ्यालमा कुरेर रमिता हेर्छन् । यसो हेर्दा देशले अनाहकमा विपत्ति ल्याउने र खतरा मोल्नु पर्नेहरू भित्र बसेर अहिले नै तालि बजाउन र ठुल्ल ठूला होटेलमा पार्टीहरू गर्ने र गर्नु पर्ने कुरा यत्रतत्र हावा हुरी झै कानमा हुरी चल्यो । यस्तै हो भन्ने देशमा साम्राज्यवादी मुलुकले आँखा लगाई राख्या छ है । समयले कोल्टो फेरेपछि मुखले चु चु गरेर वस्नु पर्ला है । साय मै कोठा र आँगन सफा नगरे रोगले तिब्रता लिने छ । समय छदै समस्याहरूको निराकरण गर्ने उपायहरू ल्याएर समाधान होस् भन्ने नेपाली जनताले चाहेको कुराहरू सुन्न सम्वन्धित निकायले अध्ययन र अनुसन्धान होस् र समाधान होस् । धन्यवाद २०८२/०८/११ गते

Comments