अन्तरविद्यालय हाजिरी जवाफमा विनायकले द्वितीय र तृतीय स्थान हासिल गर्न सफल
फाल्गुन ९, २०८२, शनिबार | राति ०९:४८ बजे | 100
seabird almunai द्वारा आयोजित अन्तरविद्यालय हाजिरी जवाफ तथा आइटी ओलम्पियाद प्रतियोगितामा क्रिएटिभ लनर्स सेकेन्डरी स्कुलले प्रथम स्थान, विनायक शिक्षा निकेतनको तर्फबाट सहभागी दुईटै टिमले पुरस्कार जित्न सफल भएका छन्। पहिलो समूहले द्वितीय स्थान हासिल गर्नु भई रु १५००० नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र जित्नुभएको छ भने दोस्रो समूहले तृतीय स्थान हासिल गरी नगद रु १० हजार मेडल तथा प्रमाणपत्र जित्नुभएको छ। विनायक शिक्षा निकेतनका विज्ञान शिक्षक विवेक दाहालज्यूले यस प्रकारको कार्यक्रमबाट विज्ञान र आइटीमा विद्यार्थीहरूको आकर्षण बढ्ने बनेका साथै आयोजक कमिटीलाई धेरै धन्यवाद ज्ञापन गर्नुभएको छ।
