ख्वप कलेजकी मण्डल भइन् टपर


फाल्गुन २१, २०८१, बुधबार | दिउँसो ०३:४० बजे | 155


ख्वप कलेजकी मण्डल भइन् टपर

भक्तपुर । ख्वप कलेज भक्तपुरकी छात्रा रोशनी विश्वास मण्डल कलेज उत्कृष्ट हुन सफल भएकी छिन् । कलेजको वातावरण विज्ञानको स्नातक तह तेश्रो वर्षको त्रिवि परीक्षामा ७८.२ प्रतिशत अंक ल्याई उनी कलेज टपर हुन सफल भएकी हुन् । 
परीक्षामा कुल ८८.९ प्रतिशत विद्यार्थी उतीर्ण हुन सफल भएको कलेजले जनाएको छ । कलेजले समयसमयमा नेपाल टपर विद्यार्थी निकाल्न सफल हुँंदै आएको छ । 
 

Comments