प्रविधिमा स्किनटाइम होइन, ग्रिनटाइम वढाऔृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृं


साउन १७, २०८२, शनिबार | दिउँसो ०२:०५ बजे | 360


प्रविधिमा स्किनटाइम होइन, ग्रिनटाइम वढाऔृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृं

भक्तपुर । अहिले देशमा प्राबिधिक तन्त्रले देश पछि परेको नेपाल मजदुर किसान पार्टिका अध्यक्ष तथा वरिष्ठ राजनैतिज्ञ नारायणमान विजुक्छेँ रोहित बताएका छन् । निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटको २० औं प्रमाण पत्र, प्रशंसा पत्र, अभिनन्दन, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम(२०८२ मा शनिबार उनले यस्तो बताएका हुन् । 

बाग्मति प्रदेशका साँसद सुरेन्द्रराज गोसाइले आइटीको विषयमा एउटा क्षेत्र  रोजेर अगाडि बढ्ने  बिश्वास व्यक्त गरे । तर आइटीलाई आफ्नो विवेक लगाएर राम्रो काममा प्रयोग गर्नुपर्ने आइटीले हामीलाई प्रयोग गराउन नहुने उनको भनाई छ । साथै प्रबिधिसँगै स्किनटाइम बढीरहेको छ र ग्रीनटाईम पनि बढाउनुपर्ने उनी बताउँछन् । ग्रीनटाइम अर्थात समाज, राजनिती निश्वार्थ सेवा हो, उनले भने ।
भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीले नया पुस्तालाइ सस्कृति बुझाउने कार्य गर्नुपर्नेमा जोड दिइन् ।
निओ फ्युजन स्कुल अफ कम्प्युटरका अध्यक्ष बालकृष्ण बनमालाले कला प्रशिक्षणमा भक्तपुरलाई अटुलनिय सहयोग गर्नुहुने रामशरण प्रजापतिलाई सम्मान गर्न पाएकोमा गर्व महसुस गरेको छ । यस वर्ष ५४ विद्यालय तथा क्याम्पसको विद्यार्थीहरुको सहभागिता रहेका छन् । ३८७ जनासम्म विद्यार्थीहरु उपस्थित हुनेछ । जसमा पुरुष १७६ महिला २११ रहेका छन् ।
यस वर्ष उपत्यकाभित्रका विद्यार्थीहरु बाहेक स्यान्जा, चितवन, दैलेख, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, उदयपुर, ओखलढुंगा, डोल्पा, दोलखा, रोल्पा, भोजपुर, रौटहत, नेपालगन्ज, हेटौडा, गोरखा, कास्की, कालिकोट, धादिंन, सुर्खेट, रामेछाप, पोखरा, झापा, काभ्रेपलाञ्चोक आदि जिल्लाबाट सहभागीता रहेको जानकारी गराए। तालिममा सधैं सहभागी हुने विद्यार्थीहरु मध्येलाई परीक्षामा राम्रो गर्न सकिनेलाई मायाको चिनो, टाइपिङ्ग स्प्रिङ प्रतियोगीताको पुरस्कार तथा प्रशंसा पत्र वितरण गर्दै आएको जानकारी गराए ।

Comments