सकियो साप्ताहिक ध्यान शिविर


जेठ २५, २०७९, बुधबार | दिउँसो ०३:२९ बजे | 70


सकियो साप्ताहिक ध्यान शिविर

ललितपुर । विश्व शान्ति ध्यान केन्द्र नेपालको आयोजना बुधबार ललितपुरमा भएको साप्ताहिक ध्यान शिविर सकिएको छ । शिविरमा डा इन्दुल केसी, केवी सम्राटलगायतका विभिन्न व्यक्तित्वहरुले ध्यानकाबारेमा विविध जानकारीहरु दिएका थिए । शिविरमा इन्जिनियरहरुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा माता भद्रकालीको पनि उपस्थिति रहेको थियो ।

Comments