भक्तपुरमा भयो प्यार से बोलो राधेराधे


भदौ २६, २०८१, बुधबार | विहान ०८:०५ बजे | 70


भक्तपुरमा भयो प्यार से बोलो राधेराधे

राधा जन्माष्टमीमो अवसरमा बुधबार भक्तपुरमा गरिएको राधेराधे नगर परिक्रममा क्रममा गहिटीमा पुगेको टोली । टोलीले भक्तपुर नगर परिक्रमा गरेको थियो । 

Comments