को हुन् शारदा प्रसाद चालिसे?
बैशाख ६, २०८३, आइतबार | दिउँसो ०२:५८ बजे | 1700
सिन्धुपाल्चोक जिल्लाको उर्भरा भुमिमा जन्मिएका समाज परिबर्तन लाइन आफ्नो जिबनको अमुल्य ध्येय बनाएका एक कुसल सामुदायिक बन अभियान्ता पुरुष हुन शारादा प्रसाद चालिसे । पाङ्रेटार गाउपालिका–१ हाल सुनकोशी गाउँ पालिका–७ डाडाडिहीमा जन्मिएका शारदा प्रासाद चालिसे बहु आयामिक ब्याक्तित्व हुन् ।
सामान्य परिवारमा हुर्केका उनले आफ्नो जिबनलाई मात्र नभै सम्पुर्ण समाज समुदायलाइ सकारात्मक दिसातर्फ अगि बढाउन निरन्तर लागीपरिरहेका छन । सिन्धुपाल्चोकको शैक्षिक सस्था श्री सेती देबि शारदा माबी र जालपा माबीबाट अध्यन पुरा गरेपछि उहाँले आफ्नु भबिस्यलाई सेवा र समाजको हितसङ जोड्नु भयो ।
प्रारम्भमै जिल्लाको विभिन्न गैर सहकारी सस्थाहरुसङ आबद्द भै शिक्षा स्वस्थ खानेपानी जल जमिन जङ्गल समुदायको हक अधिकार डढेलो सचेतिकरण लगायत बिषय लाई लिएर जिल्ला को दुर्गम गाउँगाउँसम्म पुग्नुभयो । गाउँ गाउँ टोल टोलमा बस्थी बस्थीमा सामुदायिक बन उपभोक्ता समूह समुहहरुमा सचेतना फैलाउदै र आबाज बिहिनहरुको आबाज ,अधिकार बिहिन हरुको अधिकार इस्तापित गर्दै बन डढेलो नियन्त्रण गर्ने सामुदायिक बन अभियान्ता को रुप मा स्थापित गर्यो।मानव जीवन लाई स्वस्थ रहन अनुसासित बन्न सामुदायिक बन हरियली कायम राख्न सचेतना अभियान सामुदायिक बन समुह हरु लाई फिल्ड अभ्यास डेमो तालिम अपरिहार्य छ भन्ने बिश्वास का साथ उहाँ ले यस क्षेत्रमा गहिरो रुचि देखाउनु भयो ।बनको बिकास बन बाताबरण संरक्षण बन डढेलो नियन्त्रण जैविक बिभितता को संरक्षण जलबायु परिबर्तन को निउनिकरण सम्बन्धी विभिन्न संघ सस्था मार्फत तालिम लि जिल्ला कै हरित स्वयंसेवक मा आबद्धता हुनु भयो ।सामुदायिक बन उपभोक्ता महासङ नेपाल को सदस्यता प्राप्त गर्नु भयो तर उहाले त्यो सदस्यता सदस्यता मै सिमित नराखी त्यो भन्दा माथी उठेर विभिन्न लेख रचना हरु मार्फत पनि बन जनता को धन हो बन डढेलो लाग्न बाट बचाउनु पर्छ भनेर सहज ढङ्गले जनमानसमा सम्म पुर्याउने बिशेश उपाय रोज्नु भयो ।शारदा प्रसाद चालिसे एउटा कुसल सामुदायिक बन अभियान्ता हरित स्वयंसेवक सम्योजक पनि हुन ।उहाको बन डढेलो नियन्त्रण सम्बन्धी का लेख रचना हरु पनि उतिकै हिर्दय स्पर्सी छन ।उहाले २०७७ साल देखि बन डढेलो नियन्त्रण अभियान सुरु गरेको हो ।बन बाताबरण जैविक बिभिधता को संरक्षण हरित अक्क्सिजन को संरक्षण जलबायु परिबर्तन को निउनिकरण र बन लाई कार्बन मा परिणत हुन नदिन हरित स्वयंसेवक को परिकल्पना गर्ने स्रोत जिल्ला को रुप मा चिनाउन का लागी मेलम्ची ,हेलम्बु,पाचपोखरी, इन्द्रावती ,चौतारा ,जुगल,बलेफी,सुनकोसी,बार्बिसे,त्रिपूरा,लिसन्खुपाखर,भोटेकोशी,लगायत को स्थानिय पालिका नगर पालिका सबै स्थानिय तह भित्र बन डढेलो नियन्त्रण सचेतना अभियान बोकेर पुग्नु भयो ।बन बाताबरण संरक्षण बाताबरण संरक्षण सर्सफाइ अभियान नै चलाउनु भयो ।बन बाताबरण संरक्षण सम्बन्धी बन डढेलो नियन्त्रण अभियान उहाको २०७७ साल देखी २०८२ साल जेठ महिना सम्म निरन्तर रह्यो ।साहासिक भएकोले उहाँ को अभियान सफल भयो ।उहा ले अग्नि रेखा निर्माण अग्नि रेखा सर्सफाइ नियंत्रित डढेलो सामुदायिक बन मा आधारित उद्यम सन्चालन जस्ता कार्य हरु बाट नि सफल भएको हो ।यश ले सामुदायिक बन र पर्यटन पर्यटक जोडेर जिल्ला लाई चिनाउने काम ग¥यो ।बन र पर्यटन सालको पात बाट निर्मित दुनाटपरी उत्पादन समुदाय लाई आम्सिक रोज्गारी को बिकास सङ जोडिएकोले चर्चा कमाउन सफल भएको थियो ।आज हाम्रो देश नेपाल कै नमुना जिल्ला सिन्धुपाल्चोक भनेर विश्व लाई चिनाउन सफल सामुदायिक बन काअभियन्ता हुन शारदा प्रसाद चालिसे ।सिन्धुपाल्चोक जिल्ला सामुदायिक बन को उद्द्गम स्थल पनि भएकोले हरित स्वयंसेवक को अबधारणा लागु गरियको पहिलो जिल्ला पनि भएको हुदा हरदम खटेर चिनाउन लागी रहेको शारदा प्रसाद चालिसे हाम्रै सिन्धु पुत्र हुन सिन्धु को भुमिले जन्माएको एक कुसल सार्थक अभियन्ता हुन। आज शारदा प्रसाद चालिसे लाई सामुदायिक बन अभियन्ता,बन डढेलो नियन्त्रक,बाताबरण संरक्षण अभियन्ता,सामुदायिक बन मा आधारित उद्यमशीलता, डिभिजन बन कार्यलय बाट परिचालित हरित स्वयंसेवक सम्योजक जस्ता सबै परिचय ले चिनिन्छ ।उहाले आफ्नु योगदान अभियान लाई सन्चार कर्मी मित्र हरुले आफ्नु युटुब च्यानल, टिक्टक च्यानल, टिभी पत्र पत्रीका अन्लाईन समाचार मार्फत समुदाय जनमानस सम्म पुर्यै रहनु भएकै छ ।सिन्धुपाल्चोक कै भुमिमा जन्मिएर उहाँ ले जिल्ला, र डिभिजन बन कार्यलय, सामुदायिक बन उपभोक्ता महासङ सामुदायिक बन समुह देस लाई नै चिनाउने नभै अन्तरास्ट्रिय क्षेत्र लाई समेत बन , पर्यटन ,जलबायु परिबर्तन ,डढेलो नियन्त्रण ,समेत सफल परिचित गराइ रहनु भएको छ।शारदा प्रसाद चालिसे को जिबन कथा एउटा स्पस्ट उदाहरण हो।सामान्य पृष्ठभुमि बाट उठेर असमान्न्य योग्दान गर्न सकिन्छ ।कामअभियान केबल मनोरञ्जन होइन समाज रा सामुदायिक बन को रुपान्तरण को शक्ति साली साधन हो ।बन र मानिस को सुत्र बनाएर मानिस मा चेतना जागृत गर्न सकिन्छ ।उहाँ को अभियान उहाँ ले समातेको बाटो ले सबै समुदाय लाइन यही प्रेरणा दिन्छ । हामिले जे गर्छौ त्यस्लाइ समाज र देश बन हरित बाताबरण को हित सङ जोड्न सके बन को स्वरुप हरित रहने र हाम्रो जिबन स्वस्थ र हाम्रो अभियान सार्थक हुन्छ।
क्बचमजब
डिभिजन बन कार्यलय सिन्धुपाल्चोक को आयोजना मा हरित स्वयंसेवक सम्योजक सारदा प्रसाद चालिसे को सकृयता मा सब डिभिजन बन कार्यलय हरु को समन्वय मा बन डढेलो नियन्त्रण पुर्ब तयारी अग्नि रेखा निर्माण ,अग्नि रेखा सरसफाइ ,फिल्ड अभ्यास प्राक्टिकल डेमो तालिम ,जनचेतना मुलक प्रभात फेरि, सन्देश मुलक सूचना , सन्देश मुलक बन डढेलो नियन्त्रण सम्बन्धी गित, पर्चा ,पम्प्लेट ,स्टिकर , लगायत को माद्यम बाट कार्य तिब्र रुप मा अगाडि बडाइरहेको छ । अग्नि रेखा निर्माण भएको बन हरु गौरती, भगवती , सन्सारी, लाम्पाते, श्रीछाप, बन्देउ ठुलो पातल , अम्बा घारी, चाप्बोटे, सल्लाघारी, लगायत १० वटा मा फरेस्ट एक्सन नेपाल को सहयोग मा बाजेकपासे, भेडिगोठ, २ वटा मा सामुदायिक बन समुह हरु ले आ आफ्नु सामुदायिक बन हरु मा झाडिसुधार अग्नि रेखा सरसफाइ लगायत को काम हरु भैरहेको छ । जन चेतना मुलक बन्डढेलो नियन्त्रण सम्बन्धी प्ले कार्ड पर्चा पम्प्लेट प्रभात फेरि सहित को प्रचार प्रसार कार्य लाई तिब्र रुप मा अगाडी बडाइरहेको छ।यो बर्ष सिन्धुपाल्चोक जिल्ला भित्र बन डढेलो नियन्त्रण ठूलो सहयोग पुगेको देखिन्छ ।हरित स्वयंसेवक सम्योजक सारदा प्रसाद चालिसे को सकृयता प्रेणना दायी छ। उहा ले सिन्धुपाल्चोक जिल्ला मा बिगत बर्ष हरु देखिनै बन डढेलो नियन्त्रण मा सकृय रुप मा आफ्नु ज्यान को बाजि थापेर बन डढेलो नियन्त्रण मा ठूलो भुमिका खेल्दै आउनु भएको एक कुसल बन अभियान्ता हुन । उहाँ ले बन जोगाउने अभियान ,बनको माया छ, भन्ने सामुदायिक बन मा आधारित सन्देश मुलक गित आफ्नै सब्द रचना मा आफ्नै स्वर मा अझै बन बिकास ,बन डढेलो नियन्त्रण मा सहयोग पुगोस भन्ने उद्यस्य राखेर निकाली सक्नु भएको छ । हरित स्वयंसेवक को कन्सेप्ट लागु गरिएको पहिलो जिल्ला सिन्धुपाल्चोक भएको हुदा आफ्नु जिल्ला आफ्नु देश मात्र नभए विश्व सामु चिनाउन सफल हरित स्वयंसेवक सम्योजक हुन सारदा प्रसाद चालिसे ।उहाले बन डढेलो नियन्त्रणमा सहयोग पुग्ने उद्य्स्री का साथ सामुदायिक बन मा आधारित दुना टपरी उद्योग डिभिजन बन कार्यलय , सुबकोशी गाउपालिका ,समुदाय को सयुक्त सहयोग मा सन्चालन मा ल्याउनु भएको छ । बन मा रहेको पत्कार संकलन गरि कम्पोस्ट मल बनाउने योजना सरकार सम्वन्धित निकाय बाट योजना बनायेर लागू गर्न सके बन मा डढेलो पुरै जिरो मा ल्याउन सकिने थियो भन्ने कुरा व्यक्त गर्नु भएको छ । यो मोडल लागू गर्न सके प्रभाकारी रुप मा डढेलो नियन्त्रण हुनेथियो ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)