मुलखर्कको भ्रमण


2025-03-16 04:53:43

News Image

कुमार लघु,ख्वप

होली पर्वकाे उपलक्ष्यमा भिन्तुना साकोसले भूमिखर्क भिमसेन स्थानमा जाने गरेको कार्यक्रम मा समावेश हुन गरेको सर्कुलर अनुसार विहान ४:३० मा उठेर स्नानगरी माेटरमा ६:१० वाट यात्रा प्रार्भम भयाे । भक्तपुरको व्यासीवाट सुरू भई काभ्रेको मुलखर्क भिमसेन स्थानमा ३ घण्टामा पुग्याे । बाटो ठिकै नयाँ ठाउँ वाटो सुलभ माेडहरू अलि बढि जस्तो लाग्याे। अरनिको हाईवे हुन्दै यात्राले मन रोमाञ्चक लाग्यो थियो । सबै साथीहरूले दुई बस भराभर थियो। साथीहरू विचमा शुभ विहानी भएकोले शुभ दिन र नमस्कारको अभिवादनको लहर एक छिन चलेको थियो। अरनिको हाईवे कति ठाउँमा नयाँ बाटो वनाउन फराकिलाे वनाउन तदारूकतामा थियो। वाटोले अलि असजिलो बोध गरेको महसूस थियो । मनमा अलि डर र त्राशको समय यताउता गर्ने ठाउँ छ। मुलखर्क भने ठाउँ २२०० मिटर हाईटमा परेको छ । ठाउँ खुल्ला केही सम्म परेको घाम लाग्छ सिरसिर हावा चलिरहन्छ । घाम नलागे बढि चिसो हुन्छ। खान पकाउन वस्न, बसेर मजा लिन पाईछ। दुई वसमा यात्रा गर्नेहरू करिव ६० जना थियाे । भिन्तुनाले अर्ध वार्षिक समीक्षा कार्यक्रम को उपलक्ष्यमा याे भ्रमण गरेकोमा खुसी लाग्याे। वर्षमा यसरी नै सस्थापकहरूलाई समावेश गरि लग्नु पर्ने हो। हालका अध्यक्ष र टिमका आयाेजकहरूलाई धन्यवाद छ । यस्तै संस्थालाई यो भन्दा नि अगाडि वढाउनलाई सम्पूर्ण सस्थापकहरूसित भेलागरी सहकारी भ्रमण गराई विचार र सल्लाह लिनु उपयुक्त छ। सस्थाको साथीहरू र सस्थाको टिमका साथीहरू मिलनसार सहयोगी र मिठाे व्यवहारिक हुन पर्छ । मेराे विचारमा कर्मचारीहरूको मा मात्र सस्थालाई छाेड्नु हुन्न । याे भन्दा नि संञ्चालकहरूले सस्थापकहरूसित विचार विमर्श गरि राखी भिन्तुना साकाेसलाई सुन्दर वगैँचाको रूपमा लग्नु पर्ने देखिन्छ। मुलखर्कमा पुगेर भिमसेनको दर्शन गरि एक आपसमा साथीहरूको जमघटपछि चिया अण्डा चना र दुई पिस पाउरोटी खान पाईयाे । नेपाली परम्परा अनुसार नास्टा खाने अवसर मुलखर्कमा मिल्याे।पहिलो खेपमै मुफखर्कको वरपर घुमियो। रमाईलाे लागेर वसे । महिला दिदी बहिनीहरूले पुगेको केही क्षण मै तरकारी काट्ने आलु उसिने अदुवा प्याज लसुन छाेडाउने, चिना पकाउने,अण्डा उसिने, विहानको सम्हे भोय तयार पार्ने काम अडि वढे। छोयला अचारको सामाग्री तयार भयाे । जोरजाम तिब्र वेगले चलेको पाए । मुलखर्कमा हावा चिसो छ थियो। अर्ध वार्षिक कार्यक्रम २०८१/२०८२ सालकाे थियो । भ्रमणमा ६२-६३ जनाको समूह दुईता वसमासित फुल थियो । कार्यक्रममा संस्थापक अध्यक्ष नेमकिपाका भूपु नगर अध्यक्ष वडा सदस्य सभापति सस्थाका वर्तमान अध्यक्ष र उदघाेषक सचिव ज्यूले वाेल्नु भएको थियो । कार्यक्रम छाेटाे मिठाे मैत्रीपूर्ण भ्रमण १ दिनको सफल

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *