भक्तपुरको इताछें निवासीले लेखेको फिल्म राष्ट्रिय चलचित्र अवार्ड २०८१ मा जनजातितर्फबाट उत्कृष्ट

साउन ३, २०८२, शनिबार | साँझ ०४:४४ बजे | 2435

भक्तपुरको इताछें निवासीले लेखेको फिल्म राष्ट्रिय चलचित्र अवार्ड २०८१ मा जनजातितर्फबाट उत्कृष्ट

भक्तपुर । राष्ट्रिय चलचित्र अवार्ड २०८१ मा जनजातितर्फबाट उत्कृष्ट नेपाल भाषाको (नेवारी) गालय् वान उत्कृष्ट भएको छ । उक्त फिल्म भक्तपुर इताछें निवासी चकलेटले लेखेको हो । शनिवार नेवाः ननी चोङा गणेशमा फिलिमका बिषयमा छलफल गरिएको छ । नेवारी फिल्म ‘गालंय् वन’ ले आदिवासीतर्फ उत्कृष्ट फिल्मको पुरस्कारप्राप्त गरेको फिल्मका निर्देशक संयुक्त स्थापितले बताए । 

Comments