भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन


असार ८, २०८१, शुक्रबार | विहान ०६:४९ बजे | 35


भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन

त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजनासहित भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शुक्रबार हेलिप्याडको उद्टघान गरेका हुन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा यो हेलिप्याड बनेको छ ।

Comments