वालकोट व्वाइज क्लव बिजयी


जेठ २५, २०८१, शुक्रबार | दिउँसो ०१:२८ बजे | 35


वालकोट व्वाइज क्लव बिजयी

भक्तपुर । भक्तपुर जिल्ला लिग २०८०।०८१ को शुक्रबारको खेलमा वालकोट व्वाइज क्लव बिजयी भएको छ । ३—० गोल अन्तरले बालकोटले दिव्यश्वरी युवा समाजमाथि विजयी हासिल गरेको हो । खेलमा म्यान अफ दी म्याच बालकोट व्वाइजका उज्ज्वल विष्ट घोषित भए ।  

Comments