भक्तपुर जिल्ला लिग फुटबल ः शनिबारको खेल सोमबार


जेठ २०, २०८१, आइतबार | विहान ०६:३१ बजे | 40


भक्तपुर जिल्ला लिग फुटबल ः शनिबारको खेल सोमबार

भक्तपुर । शनिबार वर्षाका कारण स्थगित खेल सोमबार हुने भएको छ । भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को शनिबारको खेल वर्षाका कारण स्थगित भएको थियो । विहोविनायक फुटबल क्लब र एफसी रियलवीचको खेल स्थगित गरेर सोमबार विहान ८ वजे गर्ने भएको आयोजकले जनाएको छ ।  

Comments