सिमित उद्योगलाई फाइदा हुने गरी थोपरेको कर र अन्तशुल्कमा दिइएको छूट खारेजीको माग
जेठ १४, २०८१, सोमबार | विहान ०२:४७ बजे | 60
काठमाडौं । सरकारले २ बर्ष अगाडिको प्रतिष्ठापन बिधेयक मार्फत ल्याएको बजेटमा बिभेदकारी नियम लागु गरी फलाम उद्योगहरूमाथि प्रलोभनमा परी केही सिमित उद्योगलाइ फाइदा हुने गरी थोपरेको कर र अन्तशुल्कमा दिइएको छूट तत्काल खारेज गर्न राष्टिय उपभोक्ता मञ्चले माग गरेको छ । मञ्चका केन्द्रिीय अध्यक्ष प्रेमलाल महर्जनले प्रेस विज्ञप्ति जारी गरी साविक झै करको व्यवस्था गरी राजस्व उठाउने र उद्योगमा प्रतिस्पएर्धात्मक वातावरण बनाउन माग गरिएको छ ।