बुद्धलाई कसैले सोधेछन् -


जेठ १०, २०८१, बिहीबार | दिउँसो ०२:२८ बजे | 0


बुद्धलाई कसैले सोधेछन् -

बुद्ध जयन्ती

सुनील सापकोटा 
 कौशलटार , भक्तपुर 
 आज २५६८ औं बुद्ध जयन्ती । भनिन्छ कि बुद्ध आजकै दिनमा जन्मेको बुद्धत्व र निर्वाण समेत प्राप्त गरेका थिए । बुद्धलाई कसैले सोधेछन् - " येत्रो तपस्या गरे पछी आखिर तपाईंले के पाउनुभयो? " बुद्ध - " जो मैले पाउन खोजेको थिए त्यो म सङ पहिलै नै थियो । मैंने पाउन होइन बरु त्याग्नको लागि साधना गरेको हुँ । मैले क्रोध लाई त्यागे । जुन क्रोधले मलाई क्षमा भाव प्रकट गर्न बाधा गरिरहेको थियो। मैने मानलाई पनि त्यागे । जसले मेरो मृदुतालाई नष्ट गरेको थियो। मैले मायालाइ त्यागें । जसले मेरो सरलतालाई नष्ट गरेको थियो। त्यस्तै लोभलाइ पनि त्याग गरें । जो मेरो पवित्रतालाइ खत्तम गरिरहेको थियो। त्यसैले आफु भित्र जति संतोष हुन्छ उति पवित्रता हुन्छ । धर्मको साधनाको अर्थ नै आफु भित्र रहेको विकृतिहरुलाइ दैनिक हटाउने प्रयास गर्नु हो। यहि नै धर्मको स्थापना हो " अन्त्यमा , बुद्ध जयन्तिको सबैमा शुभकामना .

Comments