एमाले भक्तपुर चुनावमा ः दुई वटा प्यानलवीच भीडन्त


जेठ ४, २०८१, शुक्रबार | दिउँसो १२:३९ बजे | 20


एमाले भक्तपुर चुनावमा ः दुई वटा प्यानलवीच भीडन्त

भक्तपुर । नेकपा एमाले भक्तपुरको नवौं अधिवेशनको क्रममा नेतृत्वका लागि चुनाव हुने भएको छ । यसका लागि दुई वटा प्यालन दर्ता भएका छन् । 
महेश वस्नेतको प्यानलबाट  
अध्यक्षमा मोहनवीर श्रेष्ठ 
उपाध्यक्षमा किरण थापा
सचिवमा सम्भु दाहाल
उपसचिवद्धयमा उतरा नेपाल र राजकुमार जोशी

अध्यक्ष उपाध्यक्ष प्यानलमा
अध्यक्षमा बचन देउजा
उपाध्यक्षमा बासुदेव थापा
सचिवमा विष्णु तामांग
उपसचिवद्धयमा साुनकाजी कायष्ठ र सुचित्र श्रेष्ठ 

मतदात साँंझ सात बजेबाट सुरु हुने कार्यतालिका 
मतदान साँंझ सातबजेबाट नौ बजेसम्म
मेशिनबाट मतगणणा हुने भएकोले निर्धारित समय अनुसार भएमा आजे मत परिणाम 

फाेटाेमा हेर्नुहाेस्...

एमाले भक्तपुर चुनावमा ः दुई वटा प्यानलवीच भीडन्त

Comments