गोल्मढीमा एक महिनादेखि तेश्रो लिंगीको आतंक (तस्वीरहरुसहित)

बैशाख ३१, २०८१, सोमबार | दिउँसो १२:३० बजे | 60

गोल्मढीमा एक महिनादेखि तेश्रो लिंगीको आतंक (तस्वीरहरुसहित)

भक्तपुर । भक्तपुरको गोल्मढीमा विगत एक महिनादेखि एक तेश्रो लिंगीले दुःख दिइरहेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार सारी लगाएर आउने उनले पसलपसलमा पैसा मागेर हैरान गरेका हुन् । 
पसलमा पुगेर ताली बजाउने र पैसा माग्ने गरेको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार पैसा नदिए उनले जथाभावी गाली गर्ने गरेका छन् । 
एक महिनादेखि यस्तो दुःख भइरहेको भन्दै सम्वन्धित निकायको ध्यानाकर्षण स्थानीयले गराएका छन् । यस विषयको भिडियो अहिले सामाजिक सञ्जाल फेसबुकमा पनि भाइरल छ । 

फाेटाेमा हेर्नुहाेस्...

गोल्मढीमा एक महिनादेखि तेश्रो लिंगीको आतंक (तस्वीरहरुसहित)
गोल्मढीमा एक महिनादेखि तेश्रो लिंगीको आतंक (तस्वीरहरुसहित)
गोल्मढीमा एक महिनादेखि तेश्रो लिंगीको आतंक (तस्वीरहरुसहित)

Comments