उपचार खर्च नभएपछि घरमै ः सहयोगको याचना
बैशाख ३१, २०८१, सोमबार | विहान ०५:२८ बजे | 40
भक्तपुर । उपचार खर्च नभएकाले उपचार नै नगरी घरमै वस्न बाध्य भएको भन्दै एक महिलाले सहयोगको याचना गरेकी छिन् । दोलखा भीमेश्वर नगरपालिका १ घर भई हाल भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ६ मा विगत पाँंच वर्षदेखि वस्दै आएकी ४० वर्षीया जयपुरी थामीले यस्तो अनुरोध गरेकी हुन् ।
उनलाई स्तन क्यान्सर भएको हो । सहयोगका लागि श्रीमान् चन्द्र बहादुर ९७६१६२६३९३ वा कुमारी बैंक लिमिटेडको खाता नं २८२०२८५२६४१००००१ मा रकम पठाएर सहयोग गर्न सकिने उनले बताएकी छिन् ।