विशेष तामाङ सिरियल क्यालोको २१ औ भाग युटुब च्यानलबाट सार्वजनिक


बैशाख २९, २०८१, शनिबार | विहान ०७:०६ बजे | 35


विशेष तामाङ  सिरियल क्यालोको २१ औ भाग युटुब च्यानलबाट सार्वजनिक

काभ्रे । हाँस्यकलाकार गोकुल तामाङको कथामा म्युजिक अवार्ड विशेष तामाङ सिरियल क्यालोको २१ औ भाग म्हेन्दो मिडिया हाउसले आफ्नो युटुब च्यानलबाट सार्वजनिक गरिएको छ। सुनिल कुमार मोक्तानको निर्देशन र छायांकन रहेकोे उक्त सिरियलमा गोकुल तामाङ क्यालो, उदास ट्यापे तामाङ , सन्तोष तामाङ , मन्जु तामाङ , बिन्दु तामाङ , सुनिता तामाङ गोले, सुमित्रा वाइबा, हिरा तामाङ , सुकुमाया तामाङ र बिनिता तामाङको अभिनय रहेको छ। कथाकार तामाङका अनुसार २१ भाग विशेष रहेको छ।

Comments