आज केदारनाथको शिर डोलेश्वरको चारै ढोका खुल्ने
बैशाख २८, २०८१, शुक्रबार | विहान ०२:२० बजे | 50
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज अक्षय तृतीयाका दिन चारै ढोका खुला गरी मन्दिरको गर्भगृह भित्र प्रवेश गर्न पाइने भएको छ । आफैले पूजा अर्चना र दर्शन गर्न सक्ने हुँदा दर्शनको लागि पाल्नु हुन सम्पूर्ण भक्तजनहरुलाई हार्दिक निमन्त्रणा गरिएको छ ।